المدة الزمنية 51:6

विद्यार्थीलाई नांगै पार्ने र फोटो खिच्ने शिक्षक, MBBS को शुल्कमा कलेजको मनपरी। SidhaKura | EP 36

بواسطة Galaxy 4K
307 997 مشاهدة
0
16.4 K
تم نشره في 2021/12/23

विद्यार्थीलाई नांगै पार्ने र फोटो खिच्ने शिक्षक, MBBS को शुल्कमा कलेजको मनपरी?। SidhaKura | Rabi Lamichhane | EP 36 #sidhakura #galaxy4k #rabilamichhane Subscribe Us: /channel/UCbs0 ... Facebook:https://www.facebook.com/G4KTVNepal Twitter:https://twitter.com/Galaxy4KNepal Instagram:https://www.instagram.com/galaxy4knepal/ TikTok:https://www.tiktok.com/@ galaxy4k.tv ©2021 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 1051
  • @
    @nabinmagar9233منذ 3 سنوات रवि सर हजुर को दमदार आवाज र शब्दहरु सुनेपछि मात्र आनन्द निद्रा लाग्नेभयो है जय रवि सर 288
  • @
    @dayalapm1014منذ 3 سنوات कार्यक्रम सिधा कुरामा समसामयिक विषयक भन्दा पहिले दिईने रबिको दनक अति मन पर्छ। 133
  • @
    @himmatpoonmagar4419منذ 3 سنوات ५ मिनेट को लागि भए पनि म जस्तोसुकै ब्यस्तता पनि छोडेर आउछु we love u rabi dai 159
  • @
    @laxmankunwar244منذ 3 سنوات तपाईंको पहिलेको बोली र शब्द सुन्न अति मन पर्छ रबि दाइ 25
  • @
    @GangaAleGangaKoGharمنذ 3 سنوات रबी को उल्टो वीर हुन्छ
    त्यही नाम भ्रष्टहरुलाई पित हुन्छ
    10
  • @
    @somshakya6964منذ 3 سنوات Rabi is our hero great job well done perfect brotherRabi ji 8
  • @
    @rabinthapa8053منذ 3 سنوات आज को ७ मिनेट को शब्दले मुटु छोयो दाई अझैँ अग्रिम शुभकामना छ 169
  • @
    @tirthadarnal3450منذ 3 سنوات 7 मिनेट को शब्दहरु सुन्दा सरै आनन्द आयो 46
  • @
    @prakashsipali2217منذ 3 سنوات नमस्कार रबि सर हजुर लाई धन्यवाद छ रबि सर ️️️️️️️️ 4
  • @
    @sharanentertainment7640منذ 3 سنوات यसलाई कडा भन्दा कडा सजाय होस भोलि गएर अरूलाई हुँदैन भन्न सकिँदैन! 3
  • @
    @sunilrai4804منذ 3 سنوات Every First speech is always energetic ❤️❤️❤️❤️❤️❤️ 9
  • @
    @manprasadtamang4956منذ 3 سنوات Rabi sir is great ever keep it up sir 6
  • @
    @santoshsingthakuri3258منذ 3 سنوات यो देस बनाउन रबि सर जस्तो युवाहरूआउनुपर्छ
    बल्ल हुन्छ जन्ताको चाहना पूरा ।
    32
  • @
    @krishanathapa7428منذ 3 سنوات नमस्कार रबि सर लगायत सम्पूर्ण टिम ❤️❤️❤️❤️❤️❤️ 20
  • @
    @jaimahakaljainepal3658منذ 3 سنوات Salute to our nation hero ravi sir. ✊✊✊ 24
  • @
    @premdangi773منذ 3 سنوات रबि सर तपाई जस्तो मान्छे चाएको छ हाम्रो देश लाई तपाई आउनु पर्यो राज निति तिर 13
  • @
    @limbusuren7281منذ 3 سنوات Super we always raspact you and your program 14
  • @
    @anilkumargandharbaمنذ 3 سنوات रबि दाइ को कार्यक्रम नहेरी निद्रा त फिटिकै लागेन त मलाई 44
  • @
    @suryarai7317منذ 3 سنوات Thank you Rabi sir for our voice for country political situation 9
  • @
    @ganeshbista7791منذ 3 سنوات wow what a intrasting words rock rabi bro✌️✌️✌️ 15
  • @
    @200ksubscribe_منذ 3 سنوات कस्तो खाले पिचास शिक्षक रहेछ हदै सम्मको कार्बाही होस सिधा कुरा जनता सगका असलि फ्यान यता है 1
  • @
    @kbbk2496منذ 3 سنوات आफ्नो ज्यान को बाजि राखेर खुलेर समाचार प्रसारण गर्ने यक ब्यक्ती हुन त रबि लामिछाने ।रबि सर सदैब सम्मान्न छ। 17
  • @
    @neeradahal2680منذ 3 سنوات कडा भन्दा कडा कारवाही होस दुवै मास्टरलाई र यस्ता स्कुलनै बन्द होस 5
  • @
    @khagaprasadsubedi4000منذ 3 سنوات नेपाल मा एकै मात्र सत्य कुरा न्याय पाउने रवि सर को एक मात्र 4K टीवी छ कानुन सबै रवि को हातमा दिने हो भने सबै ले पाउने न्याय र अन्याय गर्ने को निर्मूल हुने थियो यो ग्यारेन्टी हुन्छ देश र जनता ले खोजेको मान्छे एक मात्र रवि लामिछाने हो जय रवि सर ....وسعت 1
  • @
    @ristaraiofficialمنذ 3 سنوات यस्ता शिक्षाकको नाममा पशुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दछु। Thank you so much! Rabi sir, and Sidha kura whole team. 8
  • @
    @dineshtamang3473منذ 3 سنوات दमदार प्रस्तुतिले मन छोयो अझै अग्रिम शुभकामना 6
  • @
    @gannubhai6727منذ 3 سنوات होनि दाजु हामी परिवर्तन चाहाने जनता बिदेशको फलामे खाटमा छौ दाजु 74
  • @
    @PK-mc5xyمنذ 3 سنوات lai Nepal ko teachers ko explanation, I’m amaze they still do have explanations… 15
  • @
    @chefsaudi269منذ 3 سنوات सिधा कुरा कार्यक्रम अब ट्रेन्डिङ १ मा लेराउनु पर्यो दर्सक स्रोता ज्यु हरु यो सब तपाईं हरुकै हातमा छ । लाइक सेयर र सस्क्राइब पनि गर्नु यो यो नेपाली जनताको लोकप्रिय कार्यक्रम हो है यो ।। 3
  • @
    @diwakardhakal8446منذ 3 سنوات Fun Fact: The intro was the grim reality. Thank you for your hypothesis and hope it would transform sooner into reality. 42
  • @
    @ratnamaninathمنذ 3 سنوات सर्वप्रथम रवी सर लाई नमस्कार ।यो कार्यक्रम मार्फत सम्पूर्ण असाय दुखी पीडित र गरीब को मुहार मा न्याय को आस दिलाएका र दुखी पीडित को घाउ मा मलम पट्टि लगाइ दिएका छ्न।हे भगवान हाम्रो देश मा कहिले सुख शान्ति र गरीब ले न्याय पाउलान। ....وسعت 7
  • @
    @udaismile1منذ 3 سنوات very well done Rabiji. Tapaiko yo particular episode le medical student harule khapdai aeka anyai bata ‘for once and all’ rahat pauchha hola bhanne Asha rakheko chhu. 1
  • @
    @manjanbk1913منذ 3 سنوات मत रबि सर को दमदार भाषण सने पछि मलाई त पूरा खाना खायजसत‍ो हुनछ i love you rabi sir 13
  • @
    @DailyEntertainmentMediaمنذ 3 سنوات देश तथा विदेश बाट️सिधा कुरा️नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो तिर जोडीनुहोस धन्यवाद अहिले कतारदेखि हेर्दैछु 11
  • @
    @domasherpa1440منذ 3 سنوات Wow Ravi you are the hero of nation, even though I fee bad about you. As you scream those corrupted people put oil in their ears never hard you !!! 11
  • @
    @santoshsingthakuri3258منذ 3 سنوات शिक्षा दिने बेलामा बिद्यार्थी लाई उल्टइ नाङ्गो पार्ने कुन पसु मास्टर हो सिधै कालो मोसो दलेर बर्खास्त गर्नुपरो तेसलाइ । 144
  • @
    @PRAJWALITTمنذ 3 سنوات Intro is Epic. In depth analysis of nepal situation. Its very true. Love the program. 5
  • @
    @AmarKhadkaمنذ 3 سنوات रबि सर लाई सबैले माया गरनु हाेला नेपाल 12
  • @
    @rameshjhankri6963منذ 3 سنوات रवि सर नमस्कार
    अहिले प्रस्तुत गरेकाे समचार धेरै राम्राे छ ।
    यातायातका कार्यलय बाट पाउने सवारि चालक अनुमति पत्र मा बिचउलियाहरु माैलाए यश सम्बन्धमा समचार बनाउन परेओ ।
    4
  • @
    @sabhyatagurung8324منذ 3 سنوات teacher को नाममा यस्तो घिनलाग्दो काम गर्नेलाई जेल हाल्नुपर्छ। 25
  • @
    @santoshpandey2745منذ 3 سنوات भन्यो भने आफ्नै बेइज्जत गरे जस्तो हुन्छ तर पनि मलाई पनि ३ कक्षा पढ्दा सम्म पनि एउटा science पढाउने गधाले कक्षामा सधैं नै जस्तो नाङ्गै पारेर मानसिक टचर दिन्थ्यो । त्यो बेलामा त न अहिले जस्तो मिडिया थियो न आफ्नो कुरा राख्नै सकिन्थ्यो । त्यो teacher लै अहिले हुन्थ्यो भने धेरै न सकेनी मामाघर सम्म चाहिँ पुराउथे जस्तो लाग्छ । ....وسعت 25
  • @
    @hgyohj3228منذ 3 سنوات दलाल बाट धेरै नेपाली ठगियका छन।चोर दलाल हरु लाई फासी या गोलि हानुम। 6
  • @
    @DD-kz6ntمنذ 3 سنوات Ravi dai always said truth in beginning
  • @
    @GangaAleGangaKoGharمنذ 3 سنوات MCC नचाहानेहरुको भिंड यो
    4
  • @
    @12345678951518منذ 3 سنوات नेपालको जरुरी भनेको कृषि क्रान्ति , शैक्षिक क्रान्ती , सामाजिक क्रान्ति , आर्थिक क्रान्ति , राजनैतिक क्रान्ति , जरुरी छ । सबै भन्दा ठुलो समस्या भनेको धार्मिक क्रान्ति हो ।
    दुबैको सडक मा सुत्नु पर्ने सबै नेपाली हरु मुलबासी मङ्गोल हरु हुन । सामाजिक क्रान्ति क्रान्तिको जरुरि भएको नमुना यहि हो
    .
    ...وسعت
    1
  • @
    @tamang_1761منذ 3 سنوات टिपटिप्पणी बोल्ने शब्द भोइस क्या दमदार क्या फ्हिदा❤️❤️❤️❤️ 6
  • @
    @biswasgr143منذ 3 سنوات समय हेर्दै बसिरहेको थिए रबि सरको सिधाकुरा .. हेर्नको लागि आईहाल्यो अब हेर्न सुरु गरियो दमदार कार्यक्रम 55
  • @
    @nawarajslearningpoint8506منذ 3 سنوات illegal fees that are claiming by medical colleges is very shameful.Concerned colleges should be punished by MEC as soon as possible. 8
  • @
    @mundane5093منذ 3 سنوات पैसा तिरेर, आफ्नै बच्चाहरूलाई किन यातना पाउन पठाइरहेका छन अभिभावक हरु? 35
  • @
    @milandhami8226منذ 3 سنوات गाउँ गाउँ बाट कार्यकर्ता नै लखेट्ने अभियान गरौ अनि सुध्रिन सकिन्छ किरबि दाइ लाई जिम्मा दिनुपर्छ leader को 3
  • @
    @gyanurana2224منذ 3 سنوات Our mafias say that there is no one to shoot these mafias, only then their minds come to the right place. 1
  • @
    @rpbhatt5585منذ 3 سنوات यो टीचर लाई तुरुन्त कार्यबाही गरी स्कूल बाट खारिज गरी निकाल्नु पर्छ र कार्यबाहिको दादरी ल्याउनु पर्छ। 21
  • @
    @premlamichhane968منذ 3 سنوات धिक्कर हामी जिउदा नेपाली लाई अनि मेरो देश डाको छोडेर रुन मन लाग्छ हाम्रो देश को हालत देख्दा। 7
  • @
    @chakrashahi8477منذ 3 سنوات galaxy 4k मा यस्तै शिधा कुरा कुरा जस्तै सबै कार्यक्रम हुन आशामा छौ 8
  • @
    @hiramuskan6580منذ 3 سنوات रबी दाई, आजको सुरुवात चाई दमदार नै आयो है .। I’m agree with you 8
  • @
    @megraj8162منذ 3 سنوات सलाम छ हजुर लाई रबि सर
    मेरो भोट भनेको बास हजुर को लागि हो हजुर जैले सम्म चुनाव उठेपछि मात्र भोट हाल्ने हो
    27
  • @
    @ashokbastola3873منذ 3 سنوات रबि दाजु काे भिडियो न हेरी निन्द्रा लाग्न पनि छोडो भिडियो हेर्दा खुन तातेर आउछ जय रवि जय देश 70
  • @
    @purnimagharti1556منذ 3 سنوات आझै हरेक न्याय नपायक जन्ता न्याय दिन सफल होस र भ्रष्ट चारिको घर उजादी दियओस 7
  • @
    @ishaworibasnet4694منذ 3 سنوات रबि सर हजुरकाे ७ मिनेट कार्यक्रम काे बाेलि गाेलि जस्तै भाकाे छ ️ 6
  • @
    @everesthill4178منذ 3 سنوات गयो गयो अब Landmark school गयो ! धन्यवाद ग्यालक्सी ❤️ . 45
  • @
    @everesthill4178منذ 3 سنوات माफिया दलाल भ्रष्ट चोर लिडर सबै मिलेका हुन्छन् हजुर , सिधै मन्त्रालयमा गएर भण्डाफोर गरियोस् 8
  • @
    @bunusubba2343منذ 3 سنوات म दलाल होईन नै भन्छन् दलाल हरु दलाल हरु को संजाल नै हुन्छ ,, सोझासाझा मान्छे हरु लाई ठगेर कतिञ्जेल सुख र शान्ति हुन्छ। 4