المدة الزمنية 17:41

Today News | आज ६ गतेका मुख्य समाचार | Nepali News Samachar | All News | Smart Khabar

بواسطة Smart Khabar
108 258 مشاهدة
0
3.3 K
تم نشره في 2020/12/21

Today News | आज ६ गतेका मुख्य समाचार | केपि ओलिलाई कार्वाही, संसध विघटन, कोरोना खोप,५० लाख पाउने,Gas आजका मुख्य समाचार १. पछिल्लो २४ घन्टामा नेपालमा ५८८ जनामा कोरोना संक्रमण पुस्टि थप ११ जनाको निधन २. प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय ३. गिरिजा र देउवाकै पथमा केपी ओली मध्यावधि चुनाव लड्दै ४. प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा ५. विद्यादेवी भण्डारी राष्ट्रपति होइन, ओली ग्याङ्गको सदस्य मात्र हुन भन्दै गगन थापाको भनाई ६. प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस ७. कोरोना खोप आउदै कोरोना खोपबारे ठुलो खबर ८. नेपालमै बसेर काम गर्न चाहानेलाई सरकारले ५० लख रुपैया दिने ९. नेपालमा पनि गाजा खेति खोलियो गाजा केहि गर्न पाईने १०.टिकटक र सामाजिक संजालमा गलत भिडियो पोस्ट गर्नेलाई कारवाही गरिने ११.संसद विघटन हुनुअघि नै दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव १२.पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट ७ मन्त्रीले दिए सामूहिक राजीनामा १३.प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल १४.सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन १५.संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपा कार्यकर्ता १६.२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव १७.क्याबिनेटमा ४ मन्त्रीको प्रतिवाद : यो सामूहिक आत्महत्या हो भन्दै केपी ओलीलाई कडा जवाफ १८.मास्क नलगाउने राष्ट्रपतिलाई ३५ सय डलर अर्थात ४ लाख जरिवाना १९.जे भयो भयो, मिलेर चुनावमा जाऔं भन्दै प्रचण्डलाई केपी ओलीको प्रस्ताव २०.संसद विघटनको संयुक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय २१.राजीनामालगत्तै वर्षमान पुनले छाडे मन्त्रीनिवास, गाडी पनि बुझाए २२.संसद विघटनविरुद्ध नेकपा, कांग्रेस र जसपा एकजुट, ‘सबै प्रकारले संघर्ष गर्ने’ निर्णय smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 99