@SushmaThakuriOfficialمنذ 3 سنواتनमस्कार म लोक तथा दोहोरी गायिका सुस्मा ठकुरी सुस्मा लोक तरङ्ग को आजको दोस्रो भागमा वसन्त जी र मैले गाएको आजको दोहोरी कस्तो लाग्दैछ हेरेर सल्लाह सुझाब र प्रतिक्रिया दिन पनि नभुल्नुहोला यस्तै यस्तै रमाइलो दोहोरी हेर्नको लागी च्यानल सस्क्राइब पनि गर्न नभुल्नु ल जय लोक दोहोरी Plz like comment sheare and subscribe ....وسعت44
@
@khubsuratmajakoti4024منذ 2 سنواتबसन्त जिको स्वर कति मिठो।अनुसासन कलाकार लाग्छ। उहाँको कलालाई सम्मान 2
@
@SpandanMediaمنذ 3 سنواتसाह्रै भावुक बनायो मलाइ त यो दोहोरीले! अझै सफलताको शुभकामना 14
@
@sarmilalama792منذ 3 سنواتबसन्त भाइ र अस्मिता बैनिको गित अझै धेरै सुन्ने को को हुनुहुन्छ आजको गित पनि राम्रो छ 59
@
@basantabishwokarma3722منذ 3 سنواتनमस्कार म कलाकार वसन्त बिस्वकर्मा। यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद 51
@
@sandeshgurung7523منذ 3 سنواتयो गीत ऊसैत बियोगान्त छ सून्न लाई ऊसै माथी हजुरहरुको सुमधुर स्वोर मा प्रस्तुत गर्नू भाको छ सारै मन पर्यो आहाँ, सफलता को अग्रीम अग्रीम शुभकामना ब्यक्त गर्दछु स्वीकार्नु होला जय गीत जय संङगीत धन्यवाद, 4
@
@balkumarrai7345منذ 3 سنواتअस्मिता र बसन्तको दोहोरी चाहिँ अझै एकपटक सुन्नु पाए हुनेथियो 16
@
@sirjanakali3010منذ 2 سنواتBeautiful song sis love from thamel season hotel ❤️ 1
@
@rajughimire2153منذ 3 سنواتलाउरे रोधी मा एक दिन अस्मिता र वसन्त को भाग 3 हेर्नी मन छ छिटो मिलाउनु राजु दाइ 11
@
@rijalhariram3331منذ 3 سنواتबसन्त भाईको सब्दचयन सार्है राम्रो लाग्छ बसन्त भाई र सूस्मिता डल्लाकोटीको दमदार प्रस्तुति फेरीपने हेर्ने रहर अवश्य होलानी??? अस्मिता: बिहेमा आऊसानू >जवर्जस्ती दूईगास भोज खाऊ सानू बसन्त: तिम्लेदेको चिनोछ टोपी तेईटोपीले बस्नेछु मूखछोपी क्या गजवको लाईन वाह ....وسعت4
@
@samsungphone9245منذ 3 سنواتवसन्त भाइ को टुका र भाबुक बनेर टुकामा डुबेर गाउने तरिका अति मन परयो मलाई सफलता को शुभकामना छ 20
@
@dilrasaili469منذ 3 سنواتBasanta Vai ko soar Sabda Sarai manxune gaunu hunxa . ramro Dohori gaunu vayo 2 Jana lai nai dherei Suvakamana xa. 5
@
@user-mr5hj3nz2uمنذ 3 سنواتअति राम्रो परस्तुती वसन्त v\s सुस्मा जि को आगरिम शुभकामना 6
@
@milanthapa9352منذ 3 سنواتधेरै राम्रो छ शुभकामना छ राजा राजु दादा खुसी लाग्यो दुवै जना को राम्रो छ शुभकामना 2
@
@krishnapariyar2076منذ 2 سنواتSo nice dohori अब बसन्त र अस्मिता दोहोरी ल्याउन पर्यो
@
@bombahadurgurung3333منذ 3 سنواتलाहुरे रोधीं घर धेरै राम्रो छ same Asmita le jastai gaunu vayo Sushma baini and Basnta bhai suvakamana xa super 7
@
@bishalchautari5784منذ 3 سنواتआहा मैले पनि हेर्दै छु है सफलता को भब्य सुभकामना सानि सुस्मा 7
@
@balaramnepali5061منذ 3 سنواتयो गित त जति सुनेयो उति सुन्न मन लाउछ शुभकामना लाउरे रोधि घर को सम्पूर्ण टिम लाई 5
@
@mohanthapa7092منذ 3 سنواتRaju pariyar ra Tika sanu ko dohori herne man chha hai sabaiko jaya hos 2
@
@bibaslimbu6880منذ 3 سنواتसम्पुर्ण कलाकार हरूप्रति, सु-सम्मानका साथ स्वागत छ,, 4
@
@tankastha6852منذ 3 سنواتअस्मिता बैनिलाई पनि लेउनुपरो उहाको गित गाउने श्वोर सारै मन पर्छ
@
@krishnakhadka9518منذ 3 سنواتराम्रो छ दोहोरि दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद 3
@
@rejinabishwokarma4708منذ 3 سنواتआहा कति राम्रो दोहोरी हेरिरहु जस्तो सारै मन पर्यो।❣️❣️❣️ 1
@
@punamduwadi5576منذ 3 سنواتSor samrat lok dohori king raju dai ra raju daiko lahure rodhi ghar wow .congratulations all team .aagami dinma raju dai ra shila dd ko dohori aawos hai. 1
@
@birahibinodbabu9074منذ 3 سنواتBest of luck all tem ani susmita didi
@
@harisingwaiba4334منذ 3 سنواتWow kati mitho dohori Basanta Vai ra Susma sali nani ko bichma yasto mitho laya sabda ra sor tettikai Damdar tukka haru ❤️❤️❤️ma Uk bata हरिसिं वाईबा सुनेर हेरेर मज्जा लिय wow
@
@minasharma504منذ 3 سنواتMa chahi Sushma ko Big fan ho hai good luck sani , 1
@
@belishrestha2589منذ 3 سنواتLaure rodhi ghar ma basanta vai ra asmita bahini lai yhi vakhama vag 3 herne ra sunne dherai dhoko xa sampna lahure rodhi pariwarlai safaltako suvakamana ❤️❤️❤️❤️
@
@omprasadbk2547منذ 3 سنواتकति मीठो गित वा वा बधाई छ भाइ बहिनी मा 3
@
@kusumsunar6732منذ 3 سنواتKati mitho dohori bhai baini ko ♥️❤️♥️♥️ 2
@
@laxmanthapa8386منذ 3 سنواتAti ramro aawaj sower ma Dubai ko dohari git aaha
@
@rishirana6860منذ 3 سنواتBadai xa agami din ko subhakamana dubai jana lae 4
@
@krishnachhetri7646منذ 3 سنواتRukum naba raj bk ko yestai katha Thio hola to ghatna lai rupantrant gareo basanta bk ra sushma thukuri Nanu yo geet le samajh lai pani Aina Dekhauxa god bless you keep it up 2
@
@chaudharyjk2219منذ 3 سنواتधेरै राम्रो र रमाइलो प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो बसन्त भाई र सुस्मा बहिनी ले धन्यवाद छ अग्रिम दिन हरू एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई मनोरंजन दिनु होला 3
@
@jonishashrestha5818منذ 3 سنواتGheet nekai ramro x tara yehai bhaka ma phari pany yestay sambhandhan ma basnta bhai ra Asmita Baine ko dohari sunna nekai man chha Raju dai please request chha 2
@
@bhuwanlamsal5222منذ 3 سنواتDhrei ramro x mitho soing all the best ok raju Sar m Kaplbastu bat ok 1
@
@jonishashrestha5818منذ 3 سنواتKina ho dohari champaniyan ma sune ko bhaya ra hola Asmita Baine ko yad aaunchha 1
@
@sangramsingh138منذ 3 سنواتOverall good singing but needs to change the musicians to make the programme better.
@
@raajsharma2937منذ 3 سنواتBasanta bhaiko sabda uthan ramro lagyo bahiniko Ali kamjor x geet gauda bhaka anusar januparx.aru thik x suruko uthan ra sindur lauxu dekhinx mato jhai ali bhayena.maile sabai herena hai ta. 1
@
@tunrishing227منذ 3 سنواتअब दोहोरी च्यम्पियन मा गएको बसन्ता र अस्मिता को पूरा गर्नु पर्छ जब १०/१० तुक्का ले दर्सक को मन पूरा भएना अब छितै ल्याउनु पर्छ १०/१० टुक्का ता सुनियो अब १०/१५ टुक्का सुन्नु परेयो कतै बाट भए पनि 2
सुस्मा लोक तरङ्ग को आजको दोस्रो भागमा वसन्त जी र मैले गाएको आजको दोहोरी कस्तो लाग्दैछ हेरेर सल्लाह सुझाब र प्रतिक्रिया दिन पनि नभुल्नुहोला यस्तै यस्तै रमाइलो दोहोरी हेर्नको लागी च्यानल सस्क्राइब पनि गर्न नभुल्नु ल जय लोक दोहोरी
Plz like comment sheare and subscribe ....وسعت 44
म कलाकार वसन्त बिस्वकर्मा।
यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद 51
बसन्त भाई र सूस्मिता डल्लाकोटीको दमदार प्रस्तुति फेरीपने हेर्ने रहर अवश्य होलानी???
अस्मिता: बिहेमा आऊसानू
>जवर्जस्ती दूईगास भोज खाऊ सानू
बसन्त: तिम्लेदेको चिनोछ टोपी
तेईटोपीले बस्नेछु मूखछोपी
क्या गजवको लाईन
वाह ....وسعت 4
आगरिम शुभकामना 6
Thio hola to ghatna lai rupantrant
gareo basanta bk ra sushma thukuri
Nanu yo geet le samajh lai pani Aina
Dekhauxa god bless you keep it up 2
अग्रिम दिन हरू एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई मनोरंजन दिनु होला 3
Kaplbastu bat ok 1