المدة الزمنية 20:35

GH 51 | | बाइसी राज्य भनेको के हो र कसरी बन्यो | | Rise and Fall of Khas Kingdom | |

بواسطة History in Nepali
102 966 مشاهدة
0
2.6 K
تم نشره في 2021/06/21

The Khas Kingdom was established around the 11th century in the far western region of Nepal. Nagraj, king of the Khari state of Tibet conquered the Jumla and its surroundings states and established the Khas Kingdom. Abhaya Malla was the last King of the Khas Kingdom. After the death of King Abhaya Malla, the kingdom disintegrated and formed the Baise Rajya... The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. GH 51 || बाइसी राज्य भनेको के हो र कसरी बन्यो ? || Rise and Fall of Khas Kingdom || नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #Khas_Kingdom

الفئة

عرض المزيد

تعليقات - 378