المدة الزمنية 5:33

Nepali Ho (Official Lyrics Video) | 1974AD

بواسطة 1974 AD
1 860 561 مشاهدة
0
20.2 K
تم نشره في 2015/11/04

Nepali Ho (Jaso Gara Je Bhana) By 1974 AD. Song : Nepali Ho " Jaso Gara J Vana " (Yo Mann Ta Mero Nepali Ho) Artist : 1974 AD Facebook; https://www.facebook.com/1974AD #1974AD #NepaliHo #JasoGaraJBhana #YoMannTaMeroNepaliHo A song for Nepali Youth with energy and in respect of Nepal. जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे मलाई गर्भ छ, हाम्रो पुर्खाले कति व्यर्थाहरु सहेर कति व्यर्थाहरु सहेर इतिहासमा कथा त लेखेकै छ जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे न नै लडाईको मैदान बाट भागी दिन्छ न त सूनको तराजुमा बेखिदिन्छ न नै लडाईको मैदान बाट भागी दिन्छ न त सूनको तराजुमा बेखिदिन्छ आफ्नै कर्ममा अटल रहने आफनै पसिनामा बिस्वास राख्ने यो मन त मेरो नेपाली हो! न नै आरुको भरोशामा बाची दिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ न नै आरुको भरोशामा बाची दिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ हिमाल झैँ चम्किलो सफा छ छाती आकाश जाहाँ फिजिएको बिचार छ बिशाल यो मन त मेरो नेपाली हो! जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे नेपाली हाे (नेपाली हाे) नेपाली हाे, नेपाली हाे नेपाली हाे! © 1974 AD Managed and Broadcast By Rebel Online Media www.Rebelnepal.com

الفئة

عرض المزيد

تعليقات - 538