المدة الزمنية 25:56

रुवाउने कथा: सार्कीको छोराले बस्नेतको छोरी बिहे गरेपछि २० वर्षदेखि यस्तो अवस्था भोग्दै

بواسطة Kapurbot TV
1 238 483 مشاهدة
0
23.5 K
تم نشره في 2020/12/12

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । ...................................................................................................................................................................... तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१ तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः सन्ताेष देउजा : https://www.facebook.com/santosh.deuja.9 Whatsapp/viber : +9779855024721 ................................................................................................................. हाम्राे वेबसाइटः http://kapurbot.com ...................................................................................................................................................................... यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । Copyright © Kapurbot Media PVT LTD.

الفئة

عرض المزيد

تعليقات - 1848
  • @
    @kalpanakarki4897منذ 4 سنوات यो जोडि लाइ घर बनाउने अभियान सुरु गरम सन्तोष सर म पचास हजार सहयोग गरिदिनछु सर मलाइ त सारै माया लाग्यो 574
  • @
    @khadanandasapkota636منذ 4 سنوات तपाइहरुको जोडी सारै राम्रो तपाइहरुलाइ ससुरालीले स्वीकारुन यही कामना छ मेरो । 29
  • @
    @ajayaramdam3121منذ 4 سنوات उहाँ को ञङकल जस्तै सबै मान्छे भईदिएको भए कति राम्रो हुन्थ्यो शुभकामना यो जोडि लाइ 66
  • @
    @raijaya8080منذ 4 سنوات माया होसत यस्तो ❤️❤️सधै यस्तो हासिखुशी देख्नु पाउ waw काका काकी महान हुनुहुन्छ! नमस्कार 29
  • @
    @MohanMohan-zi4clمنذ 4 سنوات संतोष सर यो जोढी लाईं माईती सित मिलन गराई दिनु होला अरको भिडीयो मिलन 46
  • @
    @khojimaمنذ 4 سنوات बाहुन र क्षेत्री टोलले हेला गरे पनि तामाङ टोलले साथ दिए छ तामाङ जनजातीहरु मन ठुलो छ है । 432
  • @
    @kumargrg8635منذ 4 سنوات यो सफल अन्तरजातीय जोडी लाई सलाम माया भनेको यस्तो हुनपर्छ 55
  • @
    @sammyl913منذ 4 سنوات यो जात भात भन्ने कुरा सबै मान्छेले बनाएको जात हो जुनै जात संग बिबाह गरे नि राम्रो गरिखान सक्नु पर्छ 56
  • @
    @shantarai6363منذ 4 سنوات अहो कस्तो रमाइलो कुरा.
    बास्तबमा यो जाेडि अत्ति राम्रो❤️️
    हजुरको काका साच्चिकै सकारात्मक बिचारका हुनुहुदो रहेछ।
    62
  • @
    @khimnepalee1984منذ 4 سنوات सम्पत्ति न भयको कारण ले जात को कुरा आयको हो नत्र तेस्तो हुने थियन होला ! 201
  • @
    @nepalianita6821منذ 4 سنوات रमाइलो जोडि अझ बाकि जिन्दगी राम्रोसँग बितोस्।। 154
  • @
    @sahimbishunke9841منذ 3 سنوات धेरै खुसी लाग्यो ।अझै प्रेम बढ्दै जाओस् सफल होस । 3
  • @
    @bishnuchand1879منذ 4 سنوات सार्की भयपनी के भयो त आफ्नो श्रीमती लाइ माया गर्ने सहयोग गरेत भैगो नी 159
  • @
    @narbahadurgharti609منذ 3 سنوات पबित्र मायालाई संसारको कुनै पनि शक्तिले छेक्न सक्दैन भन्ने कुराको ठुलो उदाहरणका रुपमा लिनुपर्छ. यो पबित्र जोडि सलाम छ यो महान जोडिलाई 6
  • @
    @damantapoudel6026منذ 4 سنوات धन सम्पती नभयेर तिरस्कार भयेको हो जात ले हैन यदि उहाँ हरु को प्रसस्तै सम्पती थियो भने सब्कुरा चल्थ्यो 140
  • @
    @rokafamily959منذ 4 سنوات याे दाई काे सानो घर मात्र बनाउनु पाए कति खुसी हुन्थ्यो होला सब ले help गरी। 169
  • @
    @Beboyt1993منذ 4 سنوات सुपर जोडी, सफल भविस्यको शुभकामना ! यो भिडियो हेरेर ती घाँसखानेहरुको दिमाग खुलाउने छ। 2
  • @
    @mingsolymboo2237منذ 4 سنوات यो साहासी जोडी लाई मनै बाट बिशेष धन्यवाद दिनचाहान्छु
    हार नखानु होस् कर्म गर्नुहोस् फल निस्चय पाउनुहुन्छ !
    18
  • @
    @kaluthapa9160منذ 4 سنوات Best couple best wishes God bless you ❤️❤️❤️ 8
  • @
    @prakashbishwakarma5394منذ 4 سنوات समाजको उदाहरणीय जोडी अझ राम्रो गर्नु होला शुभकामना 82
  • @
    @premdewan6633منذ 4 سنوات बिदेसीसंग बिबाह गरयो भने चाहि सबै खूसी हुनछन ग़रीबसंग बिबाह गर्दा जात छूटाउछउ रामरो जोड़ी 92
  • @
    @tulabista3375منذ 3 سنوات यो दिदी को कथा लाई धेरै सम्मान छ यो जोडी जीवन भरी खुसी रहनु होला 2
  • @
    @himalbk5290منذ 4 سنوات सन्ताेत दादा हजुर ले ससुरालिमा गयर सम्झाइ दिय सम्झिनु हुन्थाेकि 58
  • @
    @baburana4592منذ 4 سنوات भाेकले भन्दैन बासी भात निद्राले भन्दैन असजिलो खाट माया प्रेमले भन्दैन जात भात !! अंकल र अान्टीलाई सलाम छ !! 4
  • @
    @kwtkwt9275منذ 4 سنوات सारै राम्रो जाेडि दाइ देखि हामी सबै खुसि छाै हजुर काे यात्रा जहिलेपनि सफल रहाेस 157
  • @
    @gangadulal7032منذ 4 سنوات I feel crying really salute 6 uncle lai god bless you ❤ ♥ 7
  • @
    @user-wm2nm9sw3kمنذ 4 سنوات अत्यान्तै भावुक अन्तरबारता। पबित्त्र मायाको प्रुफ गरेर देखाउनुभाकोमा जाँदै ल्हुसिलाग्यो। 2
  • @
    @nabinagurung9109منذ 4 سنوات यो च्यानल चलाउने सर यो दिदी र दाइको number उपलब्ध गराइदिनु plzz म कुरा गर्न चाहान्छु । 34
  • @
    @user-qx2cw9zc1hمنذ 4 سنوات जात भात केही छैन दुख पर्दा रगत चल्छ।तपाईहरुको जोडी उदाहरणीय छ यो समाजमा अनि समाजले धेरै पाठ सिक्ने छ।तपाइहरुको माया प्रेमलाई सलाम छ। 1
  • @
    @mayatamang2275منذ 4 سنوات के छेकिन्थ्योसुर्यलाई हातैले️
    गर्नु गर्यो जातैले
    गर्नु गर्यो जातैले
    माया त माया हो❤️❤️❤️
    16
  • @
    @brokenheart4202منذ 4 سنوات यो भिडियो हेरेर आफ्नो छोरि ज्वाइ लाइ स्वीकार गर्नु होला 237
  • @
    @shreeta1886منذ 4 سنوات कति सुन्दर उदाहरणीय जोडी सुन्दर बाबुहरु तपाईहरुलाइ सदा खुसी सुख मिलोस ईश्वरको आशिर्वाद कृपा सदा रहोस् !! 1
  • @
    @badaltamang8848منذ 4 سنوات साह्रै मन छोयो हजुरहरुको जिन्दगिको पिर ब्यथाका कहानी सुन्दा बाकी जिवन एकदम सुखमय बितोस! 2
  • @
    @sangamdiyali2490منذ 3 سنوات साचो चोखो प्रेम गर्ने जोडी भनेको येस्तो पो हुनुपर्छ तर यो ईश्वरको र प्राकितिको ब्रदान हो. तर हरेक तहका हस्ती बिधज्युहरुले कापी कलम्ले लेख्दैमा र नेताpan id="hidden1" class="buttons"> ज्युहरुले भासनमा बोल्दैमा छुवाछूतको अन्त्य कैले हुदैन। तर येस्तो कु प्रथाको चलन राज्यले हटाउनु पर्छ .जय नेपाल ....وسعت 3
  • @
    @SLPun-wu1llمنذ 4 سنوات खुशी लाग्यो हजुरहरु को जिन्दगी शुख मय बितोश । 1
  • @
    @tarapoudyel2250منذ 4 سنوات मलाइ लाग्छ यो भिडियो हेरेर कठोर मन भएको माईती हरुको मन यो चेली तर्फ नजिक हुन सकोस। जय नेपाल. 3
  • @
    @bindeshsunam5386منذ 4 سنوات सन्तोस दाइ बिन्ती गर्छु तपाईं ले दुनिया घुमेर हराएको अरुको बुडि खोजेर लियर खुसी बनाइ दिनु भाको छ तर दाइ यो दिदी को माइतिमा गएर interview लिनु पर्यो 151
  • @
    @rajlimbu8939منذ 4 سنوات I salute to this couple and I would like to tell to every bday please don’t discriminate if you are human ,thank’s.
    U.K
    11
  • @
    @himalkapri3764منذ 4 سنوات really touching rudai hare god bless u both 2
  • @
    @khilthapa8077منذ 4 سنوات जातिय भेद भाद गर्न छोट्नु पर्छ
    एस्तो भको रारणले नेपालमा कतिको
    घर बार अनि जिन्दगी बर्बाद भको छ
    नेपाल सरकारले नयाँ कानुन बनाउनु पर्छ
    सुन्दर जोडी जय जय होस हजुर हरुको
    3
  • @
    @devthapa1037منذ 4 سنوات धेरै उच्च सम्मान छ र निकै माया दिदी दाइ लाई र छोराछोरिलाई जुधेर डटेर आगाडि बढनुस माइति ले नहेरि नि भगबान ले सधै रक्षा गर्नूहुनेछ । 2
  • @
    @gitabudhathoki9840منذ 4 سنوات तपाईको मन धेरै ठुलो छ चित्त नदुखाउनु है 82
  • @
    @hemrajthapa5316منذ 4 سنوات बिचारा दिदी दुख नमानु जात भनेको पुरुस र महिला मात्रै हुन्छ 6
  • @
    @HUAWEI-dt4fnمنذ 4 سنوات अब यति गहकिलो र मन रुवाउने कुरा सुनेर पनि ती माईती को मन पग्लेन भने गु खाए हुन्छ। 244
  • @
    @chakraofficial3065منذ 4 سنوات सुन्दर परिवार God bless you (सबैले साथ दिनुपर्ने अवस्था रहेछ ।) 1
  • @
    @prkashadhikar3483منذ 4 سنوات उदाहरणीय जोडी बधाई तथा शुभकामना अागामीदिनहरु अझै मेलमिलाप र अाफन्तजनमा घुलमिल र सौहार्द होस् !म पनि पश्चिम चितवने हाल साउदी अरेबिया बाट ! 1
  • @
    @harimagar8069منذ 4 سنوات यहिबाहुन छेतृले बर्बाद बनाको हो त,,हा,हा,तामाङ्ले त साथ नै दियको रहिछ 29
  • @
    @mayathapa9091منذ 4 سنوات ई दुई जोडी लाई भगवान ले रक्षा गरुन यो सत्य कुरा हो धनि र गरिव मा धेरै अन्त्य पर्छ धनि भएको भए आफ्नो माइती आफ्नो हुन्थ्यो होला गरिबी को कारणले आफ्नै छोरी लाई माया मारेको ई जोडी लाई साथ दिने तामाङ हरुलाई धेरै धेरै बधाई छ 3
  • @
    @bandanapunbudha5173منذ 4 سنوات True love ❤️ heart touching stories god bless you always 2
  • @
    @laxmigurung9139منذ 3 سنوات सन्तोष भाइ लाइ धन्यबाद र यो जोडीको सधै भरी माया यस्तै रहोस 1
  • @
    @sitamalla5796منذ 4 سنوات धेरै समाजदारी हुनुहुदो रहेछ अन्कल वाहा लाई सुट को साथमा धेरै धेरै धन्यवाद दिन चाहान्छु यो भिडियो हेरेर आँसु आयो 2
  • @
    @bimalaranabhat5719منذ 4 سنوات साह्रै राम्रो जोडी छिमेकी र काकाले साथ दिनु भएकोमा खुशी लाग्यो। 1
  • @
    @TekbhLamaمنذ 4 سنوات Yo Jodi Lai dherai dhanyabad xa Tapai Haru ko Jiban shukhamya hos 1
  • @
    @narayanchhetri9165منذ 4 سنوات Don cry this is 21st century all human are one, khoon rato hunsa sabaiko 19
  • @
    @manjusatyal6405منذ 4 سنوات सन्तोष सर धेरै धेरै धन्यवाद हजुर लाई यस्तो जाेडीमीडीया मा 2
  • @
    @hitman15gurung46منذ 4 سنوات Kati ramro jodhi ♥ God bless both of you 1
  • @
    @rabinphuyal8617منذ 3 سنوات सलाम छ यो जोडीलाई पदम दाईको सपना सफल पार्न सहयोग गरै 2
  • @
    @soltinivlogsمنذ 4 سنوات It's call true love❤ And I have no words for this video 9
  • @
    @simantaudash172منذ 3 سنوات समाजको उदहरियण जोड़ी,
    Good लक सर,,
    खै छुवाछुतको अन्त्य 2020साल देखी हटेको भन्छ सरकार अझै, k हेरेर बसेको छ यहाँको सरकार
    3
  • @
    @ritaratna1505منذ 4 سنوات जोले जे सुकै भनोस् हजुरहरुको जीवन सुखमय बितोस् दाइ भाउजु हरु 112
  • @
    @deepaknepali5312منذ 4 سنوات i really appreciate this couple and salute both of them. 9
  • @
    @shreejanff9595منذ 4 سنوات सबै मिलेर उहाहरुलाई घर बनाई दिन पायहुनिथियाे 32
  • @
    @godgifted9098منذ 4 سنوات मेरो छोरा बुहारी र नातीको बिचमा पनि यस्तै हुन्छ !दुख लाग्छ मान्छेको सृष्टी ले तहस नहस को जिन्दगी देखेर! 2
  • @
    @sumidewan6502منذ 4 سنوات हजुरको अङकल धेरै कुरा बुझ्नु हुँदो रहेछ धेरै धेरै धन्यबाद बुबाको भुमिका निभाउनु भएछ 385
  • @
    @jitenderbaral3941منذ 4 سنوات God bless both of you I'm praying your success life.
  • @
    @chandrakalaphago3770منذ 3 سنوات चिठिको कथा जातिय प्रेम कहानी मन छुयो उहा अन्कल लाई सलाम छ छोरी ज्वाइँ स्विकारेको मा 1
  • @
    @manjubhattarainamaskarrasr7534منذ 4 سنوات Beautiful couple congratulations both of you 1
  • @
    @saritarai1055منذ 3 سنوات Dherai himmatwai lady you r the great women keep it up we r with u 1
  • @
    @user-xo8xk6jf5tمنذ 4 سنوات दिनमा हराछौ रातमा हुन्छ र माया
    थर पो सोचछौ त जातमा हुन्छ र माया
    तिमिले त सजिलै लिने पनि रैछौ दिने पनि
    हाम्रो त मनमा हुन्छ माया तिम्रो हातमा हुन्छ र माया❤️
    107
  • @
    @sudansubba4929منذ 2 سنوات दुदै जोडी लाई सफल्ता को हार्दिक शुभकामना छ।
  • @
    @rojibudhathoki7507منذ 4 سنوات Maile aaile Sama full Interview hereko vane yehi ho sarai ramro jodi .
    Nepali samaj ma jath bhat ko Kura hateko herne rahar xa
    6
  • @
    @ArjunRana-fg1twمنذ 4 سنوات हिम्मत भएको मान्छे रैछ हरेस खानु हुन्न 2/3 सय बर्ष देखि चलाएको कुसंस्कार बिस्तारै उखेल्नु पर्छ। 81
  • @
    @rambahadur-ur5unمنذ 3 سنوات Really very nice couple.thanks of couple . always keep it up lovely life ❤️❤️
  • @
    @karanpegnimagarمنذ 4 سنوات समाजमा अझैपनि यस्ता कठोर मन भएको मान्छेहरु छन्।के सोंच्छन् तिनिहरु मरेपछि त सबै माटोमुनी जाने हो। खाने आटोपिठो डिढों नै हो। यो दिदीलाई सलाम छ तस्तो परिवेशमा पनि सहारा छाड्नु भएनछ.. बाँकी जीवन सुखमय रहोस्। 1
  • @
    @reshambahadurdangisanu6915منذ 3 سنوات मायाहाेसत यस्तो भित्री मनदेखि गरेको माया यहि हाे पदम दादाले कहिले पनि भाउजु लाई माया कम नगर्नु हाेला❤️❤️❤️ 2