المدة الزمنية 35:48

टिका सानु भक्कानिएर रुदै आइन मिडियामा,भाइटिका लगाउन आएको भाइको यो हालत भएपछि,कहिल्यै नबोल्ने भए भाइ

بواسطة Laligurash Daily
89 234 مشاهدة
0
3 K
تم نشره في 2021/02/28

टिका सानु भक्कानिएर रुदै आइन मिडियामा,भाइटिका लगाउन आएको भाइको यो हालत भएपछि,कहिल्यै नबोल्ने भए भाइ कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस ::https://www.facebook.com/kamalsargam2 ---------------------------------------------- Laligurash.com WIth Kamal Sargam ---------------------------------------------- Host Kamal Sargam(Chaulagain) Guest Tika Sanu Shree Ram Aryal Family Camera Netra Chaulagain Edit Kamal Sargam(chaulagain) Promo Music/Vocal: B.B Anuragi Graphic Design Bikash Gyawali Chhetry Technical Adviser Rajendra Aryal Presented By: Netra chaulagain #TIkasanu #Shreeram_Aryal #Kamal_sargam #Laligurash_daily नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :https://www.facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209 हाम्रो यस अफिसियल Website : https://laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

الفئة

عرض المزيد

تعليقات - 201
  • @
    @kamalsargamمنذ 3 سنوات नमस्कार सम्पूर्णमा म कमल सरगमको,टिका सानु भक्कानिएर रुदै आइन मिडियामा,भाइटिका लगाउन आएको भाइको यो हालत भएपछि,कहिल्यै नबोल्ने भए भाइ
    सहयोगको लागि :9860625043
    यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
    Contact:9843184555,9851224970,98510131209
    .
    ...وسعت
    43
  • @
    @TikaSanuمنذ 3 سنوات सारै मन पोल्छ यस्ता कथाबेथा ले ।
    के गर्नु यक्लै ले केहि गर्न सकिँदैन । तेसैले हजुर हामी मिलेर उहाको स्वास्थ्य उपचार मा सहयोग गरौ।
    116
  • @
    @nimkumari2805منذ 3 سنوات हो टिका बैनिले भेनेजस्तै हुन्छ परिवारमा बिरामी यउटा भयपछि सबैमा दुख्ख हुन्छ पिर हुन्छ के गर्नु यस्तै छ सहयोगीहरु ले गरीदिनुहोस म पनि दुखी छु यो भाईलाई परमपर्भुले छिटै निको हुनमा सायता गर्नुभयको होस 1
  • @
    @AjayKumar-wf8brمنذ 3 سنوات सिघ्र स्वस्थ्य लाभको कामाना बिशेष धन्यवाद कमक सरलाई दिन दुखी को घाउमा मलम लगाउने कोशिस गर्दैहुनुहुन्छ टिका बहिनिलाई पनि धेरै धेरै धन्यवाद हजुरलाई सधैं मन्ले आan id="hidden4" class="buttons">टेको भगवान् ले पूरा गरुन्
    God bless both of u ❤️❤️❤️❤️❤️
    ....وسعت 3
  • @
    @nabingahatraj8129منذ 3 سنوات लोकप्रिय कार्यक्रम लाली गुराँस का प्रस्तोता श्री कमल सरगम ज्यु तपाईं लाई विशेष धन्यवाद निकै मन छुने भिडियो तपाईं हाम्रो सानो सहयोग ले यहाँलाई निको हुनेछ सहयोग भन्ने कुरा आर्थिक मात्रै होइन यो भिडियो लाई मनकारी नेपाली दाजुभाइ दिदीबहिनी विभिन्न संगसस्था सम्म पुर्याउनु पनि तपाईं हाम्रो सहयोग रहनेछ धन्यवाद म अहिले यो भिडियो कतार देखि हेर्दैछु ठेगाना दाङ ....وسعت 12
  • @
    @balbahadur6770منذ 3 سنوات यस्तै दिन नआओस् भनेर त शिक्षा स्वास्थ्य को ग्यारेन्टी सरकार ले बेहोरनु पर्छ भनि सडकमा कराईराख्नु भाको छ। सबैले मिलेर साथ दिनु पर्छ। ज्ञानेन्द्र साहिको अभियानमा सबै एक भएर जानू पर्छ ।कहिले सम्म कर मात्र तिर्ने के नेताहरू मात्र औषधि उपचार गर्ने गरिब जनताको ग्यारेन्टी सरकारले लिनु पर्छ ....وسعت
  • @
    @sushilamaharentertainment1530منذ 3 سنوات सामाजिक मन भावना भएकी टीका sis so great work चाडै सहयोग जुतोस र उहालाई सन्चो होस् 1
  • @
    @kiranpalikhel2070منذ 3 سنوات कमलसरगम भाई र टीका बहिनी लाई मेराे मन देखि नै सलाम छ म लालिगुराँस मिदिया रबहिनी टीका काे लाेक दाेहरि काे नियमित
    श्राेता हु र तपाईं हरु काे मनकारि सेवामा धेरै धरै सलाम छ।
  • @
    @gehendrabasnet7550منذ 3 سنوات के गर्नु हजुर यो दैवको लिला पनि अचम्मको दुइ दिनको जिन्दगीमा के के भोग्नु अनि सामना गर्नु पर्दो रहेछ भगवानले रक्षा गरुन भन्दै शिघ्र स्वाथ्य लाभको कामना पनि गर्दछु टिका बहिनि हजुरलाई धेरै धेरै धन्यवाद यो राम्रो कामको लागि
  • @
    @hariacharya6034منذ 3 سنوات सबै ले सहयोग गर्दिनु होला उहाँ लाई कमल सर टीका जि ले उहाँ को सहयोग को पल गर्दिनु भएको मा हजुर हरु लाई समान छ मेरो 5
  • @
    @dolpanday1602منذ 3 سنوات फर्स्ट मा लालिगुराश टिम लाई सलाम छ तेस पछी सम्पुर्ण सयोग दाता टिम लाई पनि मेरो सलाम छ 1
  • @
    @wwamritawwamrita6792منذ 3 سنوات Get well soon badhai xa tika sanu and Kamal sir good job
  • @
    @chetragurung1149منذ 3 سنوات बिचार भाइ लाई सयोग गरि दिनु होला पैसा हुने ले get well soon bhai 1
  • @
    @buddhalaxmirai5489منذ 3 سنوات भगवान किन यस्तो दुख दिनु भाको छिटो निको होस यो भाइलाई र हामी सहयोगी मनहरुले पनि जति सकिन्छ त्यति सहयोग गरौँ
  • @
    @kamalakarki7583منذ 3 سنوات Good job kamal bhai tika baini god bless you.
  • @
    @nirmalbhandari1294منذ 3 سنوات हामी प्रदेशमा हुनेलाई सारै मन दुख्छ दिनभरीको काम गरेर बेलुका रूममा आएर झट्ट youtube खोलेर हेर्दा यस्तो भिडीयो हेर्दा आँसु सारै झर्छ। मेरो घरमा पनि सारै दु:ख छ मेरो श्रीमती लाई अल्सर रोग छ तीन चोटि अल्सर उल्त्यो त्यही माथी घर बनाएको ११,१२ लाख रीण छ यहाँ मेरो कमाई महिनाको ३० हजार जति सेलेरी आउँछ त्यसैमा खाना खानु पर्छ। मैले यो भिडीयो हेरेर मेरो आँसु रोकीएन अरु के नै गर्न सक्छु र यो भिडीयो शिएर गरेको छु सम्पुर्ण मेरो फेसबुक साथीहरुले यो भिडीयो हेरेर सानो सहयोग गर्दिनु हुन अनुरोध गर्दछु धन्यवाद । ....وسعت 1
  • @
    @GggGgg-bo5gyمنذ 3 سنوات मेरो अाखा बाट अासु रोकेन यो भिडियो हेरेर सबैले सात सपोट दिनु पर्छ 1
  • @
    @liamnepali5381منذ 3 سنوات नरुनु दिदी बरु दाजु लाई राम्रोसँग खुसि पारनु सकनु परछ get well soon daju
  • @
    @gyaninderbhandari1590منذ 3 سنوات kamal bhai tika baini lai dhanyabad dina chahanxu
  • @
    @rajbahadur8972منذ 3 سنوات good nidia punjab ramro dohori good punjab
  • @
    @shantikokhojima6040منذ 3 سنوات हामी मानवको जिबन कहाँनेर कतिबेला
    के, हुन्छ पत्तै नहुने Get well soon
    2
  • @
    @princebhatta2927منذ 3 سنوات Get well soon dada.sahayogi manharulai apil gardaxu
  • @
    @thecare6050منذ 3 سنوات Get well soon bhai. Tika baini badhai x
  • @
    @samundrawagle8941منذ 3 سنوات टीका सानू ले इन्द्रेणी छोडेकि हुन र उत्तर चाइयो सर।
  • @
    @manojsaud1474منذ 3 سنوات स्वास्थ्य लाभको कामना र सबैई मीलेर सहयोग गरौउ 7
  • @
    @jerrysampang1899منذ 3 سنوات Pzz hep grrdinuss hajur haru sabailey sahayogi man haru lai agraha garrdaxu
  • @
    @poudelkrishna2852منذ 3 سنوات यक पटक तनहु ढोर्बह्रैराइ मन्दिरमा जानुत 6
  • @
    @gyaninderbhandari1590منذ 3 سنوات tika sanu baini ko dil man ati kamalo 6
  • @
    @shivarimal8011منذ 3 سنوات Sigra sowastiya lavko kamana vai lai xito Niko hos vagawan (Anita Bahini lai pani xito Niko hos )salamxa kamal sargam sir
  • @
    @laxmankhatiwada1301منذ 3 سنوات kati garo chha jiban kun beluka k hunchha 4
  • @
    @dilmayathapa2658منذ 3 سنوات Kamal babuko vidiole birami babulai xitto niko paros
  • @
    @sitapun7258منذ 3 سنوات please 1/2 जनाले गरेर केहि हुदैन आफ्नो थोरै खर्च कटाएर दुखि /गरिबलाई सहयोग गरिदिनु होला सहयोग गर्नको लागि घन भन्दा मन चाहिन्छ मेरो बुझाइमा
  • @
    @nepalbhaktapur5291منذ 3 سنوات म पनी यहिपिडाबाट पिडिटछू यस्तो अबस्तामा कानून नि उपचार केहिछैन?मेरो नि कमाएर परिवार पालेको श्रिमानलाइ बसले हानेर थला पर्नूभयको छ ।घरपनि छैन अरूको घरमावस्नू पर्छ के खाने बच्चालाई कसरि पढाउने बिरामिलाई तागतीलो खानाखूवाउने?कति रूनू कस्लाइ भन्नू कस्लाई पीडा पोखनूकहीले काहित सबैजना खानामा बिष राखेर खाउनि लागेको थियो तर सकिन।नरोयको दिन हूदैन एकछाक खाएर कति बाच्नूमैलेनी मिडियालाई कल गरे तर कसैले सहयोड गर्नू भयनयस्तो जिवन कसैलाई नदेउ दैव। ....وسعت
  • @
    @itsme-will-sha8339منذ 3 سنوات Menuka Untyko vai hoesinudorahixa get will soon dada hajur!
  • @
    @gomabhandari5993منذ 3 سنوات यस्तो तड्पेर बाँच्नु भन्दा मर्नु सजिलो होला सायद मेरो पनि छोरी मंसिर देखि तड्पेर बाँच्नु परेको छ कोही कसैलाई केही न होस् शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु 4
  • @
    @rameshlamaمنذ 3 سنوات यो सब साले भ्रष्ट चरित्रहिन देशद्रोही नेताहरुको कारणबाट जनताले निसुल्क पाउन पर्ने सिक्षा स्वास्थ्री सुबिधा पाउन नसक्दा परिवारमा एक जना बिरामी हुदा सिङ्गो परिवार तहसनहस हुन्छ । 1
  • @
    @nahalsingh6285منذ 3 سنوات Sangai Kam gareko Bhai bichara Gaya dekhi daiko rekhdekh Mai dinharu kataera6. Sabaile sakeko sahayog garnus hajur. Hamile yo mahina jamma garera pathako ho 1