المدة الزمنية 28:1

GH 66 | | नेपालको शाह वंश र भुटानको वांगचुक राजवंशको रोचक विवरण | | Wangchuk and Shah Dynasty | |

بواسطة History in Nepali
21 853 مشاهدة
0
446
تم نشره في 2021/11/09

The Shah dynasty, also known as the Shahs of Gorkha or the Royal House of Gorkha, was the ruling Gorkha state of the Chaubise Rajya and later King of Gorkha Prithvi Narayan Shah unified the Kingdom of Nepal. After the death of the Shabdrung king in 1904, a power vacuum formed and during this time Penlop Ugyen Wangchuk took administration control in November 1907, he was unanimously elected hereditary monarch by an assembly of the leading members of the clergy, officials, and aristocratic families... The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. GH 66 || नेपालको शाह वंश र भुटानको वांगचुक राजवंशको रोचक विवरण || Wangchuk and Shah Dynasty || सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #Monarch_of_Nepal_Bhutan

الفئة

عرض المزيد

تعليقات - 34