المدة الزمنية 10:46

यर्सा गुम्बा // नेपाली जडिबुटी यर्सा गुम्बा // Nepali blog video yarsa gumba

586 مشاهدة
0
24
تم نشره في 2021/04/24

#यर्सागुम्बा# नेपालमा पाईने महाङ्गो जडिबुटी हो यर्सा गुम्बा। यर्सा गुम्बा हिमाली जिल्लाहरुमा पाईन्छ। जस्तै: मनाङ, मुस्तङ,डोल्पा,मुगु,सिन्धुपाल्चोक ,रासुवा आदि... यर्सा गुम्बा आदि जीव र आदि बन्स्पती हुन्छ । यो जडिबुटी एक दमै राम्रो औसधि हो। यसको सेवनले रोग निको हुने अनि आयु लामो हुने भनाई पनि रहेको छ।।। यो भिडियो कस्तो लगेउ हेरिसके पछि हाम्रो Youtube channel लाई Subscribe गर्दिनु होला।।।।

الفئة

عرض المزيد

تعليقات - 15