المدة الزمنية 15:10

Tiriri a historical war & love ll Promotional video about a Dark Story of Myagdi Beni Attack on 2060

بواسطة Prakash Dutraj
21 429 مشاهدة
0
882
تم نشره في 2020/02/28

हुनत कतिपय देखिएका कुराहरू भोगीएका कुराहरू अनि महसुस गरिएका कुराहरू शब्दमा व्यक्त गर्न पनि सकिदैन रे । कुनै व्यक्ति कुनै समय कुनै संप्रदायलाई ठेस पुर्याउनु हाम्रो उद्येश्य होईन । हामीले भन्नु यत्ति हो कि भोलिका दिनहरूमा हाम्रा सन्ततिहरूले ईतिहासका पाना पल्त्याउँदा, हामीलाई भेटुन । उनिहरू यही विषय-बस्तुमा आधारित रहेर खोज गरिरहँदा हामीले तयार पारिएका विषय बस्तु/सामाग्रीहरूले उनिहरूलाई सहज होस् ।। ए यस्तो पनि भाको थियो है नेपालमा ... "जनयुद्व" यही सन्दर्भमा २०६० चैत्र ७ जसलाई हामी बेनी आक्रमण भएको दिन (एक कालो रात) भनेर सम्झन्छौं उस्को एउटा आफ्नै ईतिहास छ यथार्थ छ । उसका पिडा, छट्पटि, दुखाईका कुराहरू भोगाईका कुराहरू अनि परिवर्तनका कुराहरू सबै आ-आफ्नै ठाँउमा छन् । फेरि पनि हामी यही विषयमा आधारित रहेर तयार पारिएको केही यथार्थ केही काल्पनिक "तिरिरि" (A HISTORICAL WAR & LOVE) बोलको लोकदोहोरी गीत छांयाकनको क्रममा हाम्रो भेट सुरत केसि सर भाको थियो ।। उहाँले हामीलाई यही विषयमा आधारित रहेर हामी सँग सेयर गर्नु भएको कुराहरू हामी पनि हजुरहरू लाई सेयर गर्न खोजेका छौं । कस्तो लाग्छ प्रतिक्रिया हजुरहरूको साथ सपोर्ट अनि मायाको संधै अपेक्षा गरिरहने छौ ।। "तिरिरि टिम"🙏 Please, Wait For This Song TIRIRI --------------------------------------------------------------------------------- 🙏 Special Thanks:- SURAT KC (Speaker) ARJUN THAPA MAGAR (Narrator) AMIT SUNAR (Camera Person) UTTAM KUMAR KARKI (Visual Editor) PRAKASH DHAMALA (Technical Advisor) GOBINDA PARAJULI (MARMIK STUDIO) BASANTA BISHWAKARMA DEVENDRA BABLU BIBEK KC (Hotel White House, Myagdi) Follow me:- Facebook https://tinyurl.com/y4qz272e Subscribe me https://tinyurl.com/y6l7opk2 Instragram https://www.instagram.com/prakashdutraj/ © & ℗ Prakash Dutraj, 2019 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

الفئة

عرض المزيد

تعليقات - 26