المدة الزمنية 11:53

News

بواسطة Crime tv nepal
261 934 مشاهدة
0
5.6 K
تم نشره في 2020/08/15

#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_ शेयर _गरिदिनु_होला Puja Films Presents:- © Copyrights Puja Films : Kushlav Kc Subscribe Us : https://tinyurl.com/ycao2wut Website: http://digitalchautari.com/ Contact no:. 9840854200 || 9816180420 © All Rights Reserved PUJA FILMS - 2019 - Chabahil Siphal Kathmandu यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

الفئة

عرض المزيد

تعليقات - 361
  • @
    @UttamKumar-rq3fk4 years ago कठाइ बिचारा मेरो देश दोशी लाई फाँसी दे सरकार 1
  • @
    @HUAWEI-dt4fn4 years ago नेपालको फितलो कानुनले गर्दा दिन प्रतिदिन हत्या हिंसा बड्दैछ। 94
  • @
    @AT-oc3bp4 years ago नेपाल को कानुन कडा नभयर हो कानुन बनाउने लागू नगराउने तै भयर हो यस्तो घटना अब झन बढी रहन्छ
  • @
    @mohanthapa43284 years ago धिक्कार छ मेराे देश नेपाल कानुन नभएको देशमा जे गरेनि हुदाे रईछ नेपाल सरकार
  • @
    @sitaale52594 years ago यस्तो हत्या भै राको छ नेपाल भरी तर किन तेस्ता अपराधी लाई फाँसी को सजाय हुदैन फासिको सजाय हुनै पर्छ 58
  • @
    @rajkumarpariyar14044 years ago हत्या सम्बन्धी सरकारले कडा भन्दा कडा कानुन बनाए मात्र हत्या हिंसा नेपाल मा कम हुन्छ। यस्तो समाचार ले संपुण नेपाली को मानसिक लाई नै खलबलाएको छ। अब फेरि यस्तो नहोस।
  • @
    @srijanamagar14214 years ago हात्तारालै कदा कार्बाहि हुनु पर्छ हाम्रो नेपाल केहुदै छ यस्तो
  • @
    @samjanamoh56404 years ago हत्यारा सबै सबै लाइ फासि दिनु पर्छ...दिनहु यस्तो अपराध बढ्नुको कारण नेपालमा कडा कानुन र कार्बाही नहुनु हो त्यसैले ‌यस्ता अपराधी लाइ फासि दिनै पर्छ
  • @
    @padambist35054 years ago कुशल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु 13
  • @
    @sobhitmayatamang4754 years ago कानुनी राज्यको धज्जिय।।सरकार कुर्सीकै खेलमा।ब्यस्त ।।
  • @
    @sammysammy12184 years ago यो सब कानुनको कम्जोरी र पैसाको करामत हो ।हत्यारा केटी केटा हरु कडा भन्दा कडा सजाय हुनु पुर्यो।
  • @
    @yubrajchapagain57274 years ago हैन के हुन लागेको हो दिन का दिन दु:खद समाचार सुन्नुपर्नी । पत्रकार ज्यु दोषी लाई अब नेपाल मा फाँसी को सजाय हुनुपर्छ । 12
  • @
    @KaranKaran-kn3td4 years ago कानुन भयेन हो नेपाल को।।खुन को बदला खुन कानुन बानाउ।।
  • @
    @santoshsingthakuri32584 years ago नेपाल सरकारले अब कानुन कडा गर्नु पर्छ यसरी भएना सधैं हत्या हिम्सा ।
    बाच्ने अधिकार सबै ले पावस
    4
  • @
    @poojapaudel70134 years ago प्रहरी कता लुकेछन अस्तिको घटना 24 घन्टा नपुग्दै हत्यारा पत्ता लगाए अब यो पनि पत्ता लगाउन पर्यो लौ नेपाली पुलिस 1
  • @
    @SDPOnlineTv4 years ago दोषी लाई कदा भन्दा कदा कारबाही होस पिडितलाई न्याय होस् भन्ने यता लाईक गर्नुहोस् म दुःखी आत्मा को अनुहार लाई क्लिक गरेर Subscribe गरिदिनु होला धन्यवाद। 45
  • @
    @anujnepal46204 years ago यस्ता घटना मिडिया मा देखाऊछन तर न्याए पाएको देखाऊदैनन् तेसैले जनता लाई मान्छे मार्नु र कुख्रा मार्नु बराबर ठानेका छन
  • @
    @ajaythapamgr68544 years ago अचम्म हुन लायो नेपाल मा फासी को कानुन नभए सम्म हुन्न नेपाल सरकार कानुन छिटो होस फासी को 5
  • @
    @roznaa45214 years ago Dorje Sherpa's mom is too innocent 😔I feel so bad for her 😢 10
  • @
    @shankartamang1624 years ago जस्तो गरेनी आमालाई नै पीडा।बिचरा!!आमाहरु 39
  • @
    @rahulghising15994 years ago नेपालमा खुनकोबदला खुन फासिको सजाय नभयसम्म हत्यार बलतकार रोकिदैन
  • @
    @gitabudhathoki98404 years ago पत्रकार सर त्यो आमाको कोखबाट जन्मेको हैन कति सोधेको पापीलाई सजाय हुनुपर्छ 18
  • @
    @unxonlim50834 years ago भेडा,नेपाली हरु,यसरी नै सवा,हुने भो, बेरोजगार,, अशिक्षित,,गरिबी,,कानुन, फितो लो,, जय बिर गोर्खाली,,नेपाली,, 8
  • @
    @jashgurung30604 years ago हत्या गर्नेलाई हत्या गर्दिनु पर्ने नियम जब सम्म हुँदैन तब सम्म यस्ता घटनाहरू घटिरहन्छन्।मृत आत्माको चीर शान्तिको कामना।
  • @
    @shantashanta10254 years ago कुशल सर पुश्पा सन्नी केटीलाई जसरी हुन्छ समाउनु पर्यो
  • @
    @anishathapamagar97634 years ago 8-10जना बलत्कारी र हत्यारा हरु लाई फाँसी नदि हुदैन अब नेपाल सधैं भरी हत्या र हिंशा के हो येस्तो छि 19
  • @
    @kumariu2b6834 years ago त्यो बिरामी हस्पिटल नपुर्‍याउने ड्राइभर को याक्सिडेन्ट हुन्छ भगवान ले हेरिराख्छ आज त्यो भाइ बाँच्त्यो समयमा हस्पिटल पुगेको भए 36
  • @
    @baburana45924 years ago नेपाल सरकारले कानुन अलि कडा भन्दाकडा गर्नुपर्‍यो !!
  • @
    @sanchalal49204 years ago नेपालमा अति भैसकेको छ सरकार काे आँखा र कान छैन जस्तो लागछ मलाई हत्यारा र बलात्कार दिन दिनै बडिरहेकाे छ हत्या र बलात्कारी 2, 4 जनालाई खुनकाे बदला खुन भने झै समायर कि काटेर मार्नु परछ कि फासी दिने कानुन बनाउन जरुरी छ नत्र भने नेपाल मा हत्या हिङसा बलात्कार जस्तो जघन्य अपराध हरु कम हुने वाला छैन ... 1
  • @
    @Digant8844 years ago यो ठाउँ राम्रो छैन दलाल चोर ठग बस्ने ठाउँ हो सबै सचेत हौ काम नभए नजाउँ। 17
  • @
    @simranpariyarofficeal4 years ago त्यो हत्यारा लाई कडा भन्दा कडा कार्बाही होस ।। साथी तिम्रो आत्माले शान्ती पावस ।।। 8
  • @
    @nabinmagar92334 years ago हत्यार हरुलाई कडभन्दा कडा कार्वाहि हुनु पर्छ
  • @
    @jindagidhikkarxa23754 years ago Dheroi vaxa nepalma hatya sidhoi fasi dinoi parxa nepal sarkar khoi kp khoi soyam shewak khoi fasi chalaunoi parxa
  • @
    @waiwadhanman72844 years ago तेस्तो हत्यारालाई पनि त्यसरी नै काट्नु पर्छ ✊✊
  • @
    @jackeykhadka57074 years ago Nepal sarkar le esto sajay banaunu parxa jasle garda kasaile pani na ramro garnu vanda pahila sajay ko barema socherai daraun
    Sayad yasto garda kei kam hunxa ki kanda haru
    1
  • @
    @sumlikhamedia75034 years ago इन्काउन्टर गरे भईहाल्छ नि के काे दुनियाँ नाटक ??????? 17
  • @
    @Munallebs4 years ago Salute Nepali Police Team for your continue efforts for your ought most endeavour that you've rendered your service on behalf of country and citizen .
  • @
    @nirmoljungsinglamakarki72834 years ago महिला अधिकारको कारण नेपाल मा अब 50 केटा सकिने छ्न नेपाल मा
  • @
    @hades42324 years ago गुड कुसल सर।भ्रष्टाचार र यस्ता घटना को पर्दाफास कुसल सर अपिल सर हुनुहुन्छ ?हत्यारा लाई सजाय दिलाउनुस सर।
  • @
    @Arjuna-Rai4 years ago नौ नौ महिना कोख मा राखेर जन्म दिएर एति सम्म बनाए पछी भगवान आमा बाबा को नाम हत्यारा को आमा बाबा 😶😔
  • @
    @rajanrai76864 years ago हाओ यस्तो सिधा मान्छे लाई यस्तो प्रश्न सोध्न लाज लाग्दैन आलु जस्तो युटुबे ।
  • @
    @tejmanyonjan78204 years ago यो धर्ती को बोज हरु लाई गोलि ठाेक्दै धर्ती बाटै सखाप पारि दिउना हाे 3
  • @
    @amantmg18424 years ago Yestolai ta phasi hunuparne ho tara nepalma phasi chhaina. Kada bhanda kada sajaya hunuparchha..... 1
  • @
    @user-jt5dr3gq5l4 years ago अहिलेसम्मको घट्ना हेर्दा एउटा थाप्लोमा दुइटा नाम्लो राख्नाले भएको देखिन्छ त्यसैले समयमै बुध्दि पलाओस्,हत्यारालाई फाँसीको सजाय होस् मृतकको आत्माले शान्ति पाओस्। 😭😭😭😭
  • @
    @dorjesherpa97524 years ago hoit मेरो नाम पो लिन्छ त
    अब मानब्ता हरायो अब कोइ माथी पनि बिस्वास गर्नु भएन यो बिस्वास भन्ने शब्द को नै बिस्वास लाग्न छोडेउ 😭 ज्यानमार्ने लाई जन्म कैद होस
    3
  • @
    @loverwellsoonmagar82134 years ago नेपालमा के हुँदै छ बरैनी,,।कडा भन्दा कडा सजाय हाेस।
  • @
    @zunkey4124 years ago Fasi ko sajaya jaba samma nepal ma laagu hudaina...taba samma asto ghatana dinahu ghati rahanxha.... 1
  • @
    @blacklung90204 years ago Sir ko news channel ekdum ramro cha sir . Hajur ko thuloo aash cha Nepali janata bata . Sir lai aaudo din ma dherai suva news maatra aaos vanne ne chahanchu
  • @
    @unknownperson-hu6eo4 years ago के घन्टा हेरेको त्यसको परिवारले नेपालको कानुनमा फासिको सजाय छैन । अब एस्को एउटै बिकल्प छ हत्याराको सरिरमा तेजाब खनाइ दिने अनुहार देखि तल सम्म जिवनको भरिको याद हुन्छ । यहि हो एस्को सजाय तड्पाइ तडपाइ, मेरो अदालतमा यहि छ एस्को सजाय । कानुनले न्याय दिन न सके म नीर आउनुस म न्याय दिन्छु । सबै बन्दोबस्त म मिलाउछु तर तेजाब तपाईं मध्य कसैले खन्याएर सजाय दिनु पर्छ , सक्नु हुन्छ भने म सङ्ग सम्पर्क गर्नुस । ...
  • @
    @dilbahadur10344 years ago अब नेपाल मा कानुन कडाइ भएना भनी यस्तो घटना कति हुन्छ हुन्छ, फासी को सजाय हुनु पर्छ, यस्तो कुकुरहरू लाई , 2
  • @
    @rajendrarai55404 years ago Laas chaluna didaina vannele jalaara kharani banaya 2 mukhe haru ki jevanne? 1
  • @
    @youngpis90124 years ago अनि खुकुरी बोकेर दु ई जना ले सिंगल सिंगल खेल्ने खेल्ने भने पछि आफू लाई बचाउन को लागि जसले पनि दर देखाउनु को लागि खुरुकी त लाग्न परिहाल्यो अनि लक्षु भन्ने को पहिला पनि झगडा भाको कुरा थियो त यो कुरा किन खोलेनन् कसैले पनि
  • @
    @roshanpaudel18794 years ago हत्यारा लाई फाँसी हुनुपर्छ जस्तो सुकै रिस भयनी मान्छे मार्न पाहिदैन
  • @
    @sunillama12074 years ago हत्याराको अनुहार खोइ देखाको ?पत्रकार ज्यु जबाब दिनुस
  • @
    @manigurung14694 years ago कसैलाई मार्नु भनेको आफैले दु:ख पाईने काम हो । 24
  • @
    @khunaraj78494 years ago He bhagaban k hudai xa nepalma dinka din kina yasto hudai xa nepalko kanuna mari sakeko ta xaina katai kushlav dai jasari hunxa tyo hattyaralai janam kaid huna parxa ra pidit le nyae pauna parxa
  • @
    @salineenepal72244 years ago Jab sam fase hudaina tab sam testo ghatna vai rakxa nepal ma voli tapai hami hamro pariwar samaj ma pani huna sakxa... sarkar k hererrxa khai fase hunu paryo
  • @
    @narayanbasnet50524 years ago फेरी पोथी बास्यो, यो घट्ना पोथी (महिलाको)कारणले घटेको हो । अहिले नेपालमा पोथी (महिला) अधिकारले तहल्का (धूम)मच्चाउँदै छ शिखर चुम्दै छ । अन्यथा सच्चा महिलाहरुलाई समेट्न खोज्या होइन ।
  • @
    @nirmalakc53914 years ago नेपालमा पछिल्लो पटक हत्यारालाई ८ बर्ष कैद पछि रिहा गरेको कारण कानुन हदै फितलो भएको ले गर्दा हत्या हिंम्सा बड्दै गा को हो ।
  • @
    @narendradahal94724 years ago राजा अाउ देश बचाउ राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दाबाद
  • @
    @chandrachetri25154 years ago Xexexe hamro nepal bhannani laza mornu bho
  • @
    @dhurbakhatri2174 years ago त्यो हत्या रालाई छोडनु हुँदैन कारबाही गरनु पर्छ
  • @
    @tarajyoti67384 years ago Thanks i watching from hong Kong patrakar kuslav sir 👍👍👍hamro Nepal ma K vayeko ho ☹hatiyara lai karbai hos bichara tiyo aama lai k thaha kasto maya lago tiyo aama ko
  • @
    @laltamang53474 years ago मोत भन्छु कानुन को कमजोरी हो
    हत्त्यरा लाई कुनै ठूलो करबाइ नै
    छैन अनि एक पछि अर्को घट्ना
    घटि हल्छनी ए फलाना त मन्छे
    मारेरा जेल गको पाँच छ वर्षा
    छुट्ने यो राम्रो हो त
  • @
    @rajbantawa30164 years ago Birendra ko palo ma k testo thyena pani tara aja yo nepal kina yesto jantale garnu parxa jasle hatya gareko xa teslai fashi ta xaina tara pani kanun ko lagi pura karbahi hunu paro sarkare 1
  • @
    @puntulumin16534 years ago Nepal ko kanoon katti lachar ra bebas chha jaba kanoon nai yeha sammako kamjor bhaya paxi.hatyara jhanai badhne voni
  • @
    @dipakthapa27344 years ago daju ma fan haii hajur great job daju hajur laagnu vaachha inyaahe hunchha sure chha love u missu daju
  • @
    @HUAWEI-dt4fn4 years ago तामाङ्ग तामाङ्ग फाइट परेको रछ।हातले कुट पिट गर्नुनी यार खुकुरी हाना हान किन गर्छ यार 11
  • @
    @gayankarki23714 years ago नेपालको कानुन फेटलो भयर हो दिन प्रतिदिन हत्या बल्तकार भई रहन्छ फासिको सजाय जब सम्म हुन्न तब सम्म यस्तै हुन्छ नेपालमा
  • @
    @kungayeshi34834 years ago Dai tapaile hatera lai sajai dilaunu parxa..I hope.. 24
  • @
    @rahamatali4 years ago Jasari hunxa hatyara lai sajaye dinu parxa hai hjr....
  • @
    @dhanbahadurkhanal66944 years ago ट्यापेहरुले मारेका रहेछन,यी ट्यापेहरुलाई हदै सम्मकाे कार्बाहि हाेश।
  • @
    @VijaySaudVijaySaud4 years ago यस हत्तेरा लाई अाजिवन जेल सजाय हुनै परयाे साला मानिसलाई खुकुरि प्रहार गर्ने याे कुकुरलाई फाँसिकाे सजाय दिनुपर्छ यसता घटना घटाउने लाई त फाँसि हुनु परछ नेपाल सरकारले संमविधानमा नै ,फाँसि दिने सजाय हुनु पर्ने नियम लागु हुनु परछ तब मात्र यस्तो घटना हुन पाउदैन । ...
  • @
    @manshithapa71764 years ago Omg 😭😭😭😭
    K hudai xa Nepal ma asto dinahu 2 hatya
    7
  • @
    @user-rv7vv3ne2u4 years ago नुवाकोट कुन ठाउँ को हो जानकारी पाउन ब्रो 1
  • @
    @makanpuresappaimero55594 years ago तामाङ भायरा किना पाछी हाटेको छाप्काई देउना
  • @
    @barsharai12184 years ago hain hamro nepal ma k huna thalyo hou kin yasto hunxa kanun nai navayar hola 1
  • @
    @indrabahadur95554 years ago Nepal ma jaba samma khun ko badla khun hudaina ?dosi lai fasi hudaina ?nepal ma yastai ghatna ghati rhani xa 6
  • @
    @bibempoudel11304 years ago K hudai chha hamro nepal desh ma khile sukha paone ho r khile lavris jiune ho hami nepali
  • @
    @arunsharma6864 years ago होइन नेपाल मा के भाको सति ले सरापे को देस छि छि कुनै दिन छैन हत्या बलत्कार घुस खोर कसै को खुट्टा ताने होइन त्यो नेपाल मा कानुन छैन कि त्यो नेपाल का मानिस ले भात खादैन के हो मेरो देस मेरो नेपाल कठै बरा होइन utub खोल्नै हुदैन के के देखिन्छ ...
  • @
    @arjunkhadka64974 years ago हत्याराहरु निकै बौलाउन लागे साचै केहुनलाग्यो यस्तो किन अपराधिहरुको मनोबल बढ्दैछ
  • @
    @jackdaniel48274 years ago खुकुरि हैन किचेन नाइफ भन्ने लेख्नु , जे हो त्यो कुरो लेख्ने गरम है