المدة الزمنية 8:12

ओलीको यस्तो अट्याकः भीम रावलले दिए राजीनामा | KP Sharma Oli | Bhim Bahadur Rawal | UML Meeting

بواسطة Sutra TV HD
14 845 مشاهدة
0
380
تم نشره في 2021/10/22

ओलीको यस्तो अट्याकः भीम रावलले दिए राजीनामा | KP Sharma Oli | Bhim Bahadur Rawal | UML Meeting #KP_Sharma_Oli #Bhim_Bahadur_Rawal #UML_Meeting For Advertisement ( Video / Banner ) Contact Us PH : 01-468271 / 01-4485113 Email : info.sutranews@gmail.com info.sutratv@gmail.com Visit Us at : https://.sutranews.com/ Like Us at : https://www.facebook.com/sutranewsofficial Tweet Us at : https://twitter.com/sutra_news Pin Us at : https://www.pinterest.com/sutranews/ Capture Us at : https://instagram.com/sutratv https://www.tiktok.com/@ sutranews

الفئة

عرض المزيد

تعليقات - 31
  • @
    @parshurambudha2368منذ 3 سنوات कहिले सान्सद बाट कहिले के देखि राजीनामा दिदै बस्ने त होला भिम रावलले जिन्दगीभर। 2
  • @
    @bhojrajtiwari4263منذ 3 سنوات यो मान्छे प्रदिप राम्रै लाग्थ्यो तर ओलि को पछाडी के लाग्या होला। 5
  • @
    @anilrai9999منذ 3 سنوات भिम रावल तिम्रो 10बुद्धे सहमति, तिम्रो बिधि पध्दति सुन्दा सुन्दा वाक्क दिक्कै भइयो, अब तिम्रो 10बुद्धे सहमति, तिम्रो बिधि पध्दति गोजीमा राखी सुदुर पश्चिम टाप कसे हुन्छ। बरू खेती पाती गरि खानु उत्तम हुन्छ ।
    तिम्रो 10बुद्धे सहमति, तिम्रो बिधि पद्दतिले देशनै उल्टाएर बिकाश हुने भए पो मान्नु!
    .
    ...وسعت
  • @
    @manirai345منذ 3 سنوات भिमरवल ले ओली फटाहा धोकेबाज लै नचिनेकै हो पहिला
    कति चोटी राजिनामा दिने भिमरावल ले
    6
  • @
    @nabinrawal7279منذ 3 سنوات जहाँ आफ्नो इज्जत छैन त्यहाँ बस्न हुन्न कमरेड। 1
  • @
    @nikitaadhikari6875منذ 3 سنوات अझै केई बाट बाँकी छ र राजिनामा दिन यिन्ले ? 1
  • @
    @gbnetwork314منذ 3 سنوات भिम रावल दुब्लाउनु भए छ्त। कसो हो।।
    3
  • @
    @yagyashahithakuri2832منذ 3 سنوات केपि चोर को पछि लागेपछी राजनिती सकिन्छ भिम रावल जि 1
  • @
    @mrjumsonghello381منذ 3 سنوات अाेलीले हरियाे घाँस देखाएर बाेलाएर भिरबाट लडाइ दिन्छ भनेर भिम रावलले नबुझ्ने ठीक्क पर्याे , माधब पक्ष लागेकाे भए मन्त्री पनि हुन्थ्याे ठुलै पद पनि पाउथ्याे चाेक्टा खानु गाकाे बुढी झाेलमा डुबे 2
  • @
    @sushiladahal3038منذ 3 سنوات भिम जि आफुले गरेको कर्म सम्झदा कता जौ जौ जस्तो लाग्छ होला । आफ्ना पर्ती भित्र बुदे सुदे नहुनु पर्ने हो अर्को पार्टी baata त आउनु भएको होईन नि कसो झगदा गर्दै फेरि मिलाई माग्दै नगरे राम्रो हो कि
  • @
    @bnhero5340منذ 3 سنوات भिम राबल अब कता जानुहुन्छ।अब एमालेकाे कुनै बिशवास हुन छाेडेकाे हाे।सबका सब चाेर हुन।सबै पदका लागि लडेका रहेछौ। 1
  • @
    @bhuwansingrai5381منذ 3 سنوات एमाले भित्र फटाहा माथी माहा फटाहा धेरै रहेछन। 2
  • @
    @rajendrarai385منذ 3 سنوات Vim sir I really salute u but pahile galat garnu vayo Kina support to madap
  • @
    @shreeramsigdelمنذ 3 سنوات रावल लाई सर्बसम्मत रुप ले अध्यक्ष चाहिएको छ जाउ माकुने को लेन्डुपे बन्न
  • @
    @karanrai1990منذ 3 سنوات एमाले पाटि केपि बा काे हाे र खल्तीकाे हाे भन्ने भिम रावल कमरेटलाई थाहै छैन रैछ।अब खाउ केपि बा काे ल्याप ल्याप ।
  • @
    @reshambisuunke4687منذ 3 سنوات अब देश मा राज्निती राई लिम्बू किरात ले गरोस यी पापिहरुको झुंड लाई जनताले बहिस्कार गर्नु आबस्यक्ता छ 3
  • @
    @magargeer1810منذ 3 سنوات Bhim rawal jasto manxe KO Kura sunuwai hudaina vane yo kasto khalko party ho?