المدة الزمنية 7:25

Bima Kumari dura old cover song live दुरा को अर्को अवतार भेटियो। स्वर सुन्नुहोस एक पटक

بواسطة Rangamanch sansar
459 مشاهدة
0
21
تم نشره في 2020/05/05

#Rangamanch_sansar #बिमाकुमारी_दुरा #Aarati_pahari बीमा कुमारी दुरा दिदी को जस्तै आवाज भएकी नानी भेटिइन् रुपन्देहीमा।गुल्मी भार्से जन्म घर भई हाल रुपन्देही बस्नु हुने यी बहिनीले एउता एल्बम पनि निकाल्ने तयारी मा हुनुन्छ तर विविध कारण बस उहालाई निकै अवरोध हरु आएको बताउनुहुन्छ भने ठूलो समस्या त पैसा नैं हो भनेर भन्नुहुन्छ। मलाई त यी नानीको स्वर मा कुनै कमी छ जस्तो लाग्दैन ।तपाईं हरुलाई कस्तो लाग्छ comment गर्नुहोला। तपाईँ हरु सङ्ग पनि यस्तै प्रतिभा या कुनै रिपोर्टिङ गर्नु परे हामीलाई सम्झनुस्। धन्यवाद।

الفئة

عرض المزيد

تعليقات - 8