المدة الزمنية 11:32

Sleep with Nepali Bible Verses | | परमेश्‍वरको प्रेम र हाम्राे प्रेम | | by Abinash Tamang

بواسطة For His Glory
69 837 مشاهدة
0
2 K
تم نشره في 2020/01/25

हिब्रु ४ काे १२ ले भन्छ, वचन त काम गरिरहने र जिउँदो छ। यो दुईधारे तरवारभन्दा पनि धारिलो छ। यसले भित्र पुगी प्राण र आत्‍मालाई छुट्‌याइदिन्‍छ। जोर्नी र मज्‍जालाई अलग पारिदिन्‍छ। परमेश्‍वरको वचनले मानिसहरूको हृदयको विचार र चाहनालाई केलाएर जाँच गर्छ। मलाइ बिश्वास छ कि परमेश्वर बचनबाट बाेल्नु हुन्छ । याे वाइबलकाे पदहरूकाे वाचनले तपाइकाे पनि मन हृदय छाेएर जिवनमा परिवर्तन अाएकाे हाेस, मनमा परमेश्वरकाे शाान्तिले छाअ्रेास। अरूलाइ पनि सुनाउने हृदय बढाेस । for more bible studies /watch/s87=t&8scaZNFvgFrv= /watch/s921=t&Uv683_VHoRAH1

الفئة

عرض المزيد

تعليقات - 69