المدة الزمنية 28:00

सौता अभिसाप भो , चिज र मिनाले सुनितालाइ एक्ल्याए। Mina Lama, Chij Gurung VS Sunita Adhikari | EP-53

بواسطة DARPAN
1 923 368 مشاهدة
0
19.9 K
تم نشره في 2021/09/27

नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' । लय पुरुषोत्तम न्यौपाने Prusotam Neupane रमेश बि जी Ramesh BG लिड कलाकार - चिज गुरुङ Chij Gurung मिना लामा Mina Lama सुनिता अधिकारी Sunita Adhikari कलाकार - टिका पुन Tika Pun बिरमा खड्का Birma Khadka प्रकाश गौतम Prakash Gautam चन्द्र रेगाई Chandra Regai निर्देशक Director उदिराम खड्का UDIRAM KHADKA कार्यक्रम प्रस्तोता टिका पुन TIKA PUN मिना लामा MINA LAMA हरि पुन HARI PUN कार्यक्रम संयोजन अर्जुन सुनाम ARJUN SUNAM ब्यबस्थापन मीना लामा MINA LAMA छबि खड्का CHHABI KHADKA शान्त शिशिर SANTA SHISHIR सन्ध्या परियार SANDHYA PARIYAR जगत बहादुर बि.सि.JAGAT BAHADUR BC भिडियोग्राफी VIDEOGRAPHY / EDITING बिबेक खड्का BIBEK KHADKA संगीत सम्पादन MIXING AND MASTERING मनोज खड्का MANOJ KHADKA बाध्यबादन MUSICIANS दिपक समिप -ढोलक DIPAK SAMIP राजकुमार समाल - गितार RAJ KUMAR SAMAL बिश्नु देब - बासुरी BISHNU DEV कमल ओली - मादल KAMAL OLI प्रकाश केसी - मादल PRAKASH KC छबि खड्का =हार्मोनियम CHHABI KHADKA क्यामेरा CIMATOGRAPHY बिबेक खड्का BIBEK KHADKA जिबन ओली JIBAN OLI सम्पादन EDITING मिलन लामा MILAN LAMA मेक अप MAKEUP AND DRESS बिर्मा खड्का BIRMA KHADKA नृत्य DANCERS सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA संरक्षक नारायण रायमाझी NARAYAN RAYAMAJHI निर्मल रिमाल NIRMAL RIMAL सल्लाहकारहरु:- बम बहादुर कार्की BAM BAHADUR KARKI डिबि गुरुङ DB GURUNG यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA खर्क बुढा मगर KHARDKA BUDHA MAGAR राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA कुलमान नेपालि KULMAN NEPALI भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL बिबि अनुरागी BB ANURAGEE प्रेम गुरुङ PREM GURUNG नबिन गुरुङ NABIN GURUNG राम बोहरा RAM BOHARA कानूनी सल्लाहकार :- गणेश वली GANESH OLI बिशेस धन्यबाद SPECIAL THANKS लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल रोयल्टि सन्कलन समाज नेपाल प्रस्तोता समाज बागिना समुह सुर्खेत कार्यक्रम इन्द्रेणि सारङ्गी सन्सार आलाप दोहोरि आभार भगवान भन्डारी अमेरिका सिर्जना बिरही थापा अमेरिका बिमल डागी अमेरिका हर्क गजमेर अमेरिका कमल खनाल अमेरिका लक्षम्ण पौडेल अमेरिका © & P Darpan Sangitalaya pvt. ltd. All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya. यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 771
  • @
    @udiramkhadka7356منذ 3 سنوات अलिक फरक खालको दोहोरी याहाँहरु माँझ आयको छ , चिज गुरुङ मिना र सुनितासङ्ग एक्लै भिडेको अबस्था छ , दोहोरी कस्तो लाग्छ हेरौ है हजुर ।।दर्पण लाई माया गर्ने हजुरहरु सबैलाइ सम्मान ब्यक्त गर्दछु , धन्यवाद ।। 186
  • @
    @200ksubscribe_منذ 3 سنوات चिज दाजुको सब्दले लास्टै मज्जा आउँछ हो दाइको अझै दोहोरी छेत्रमा प्रगती हुँदै गएको देख्न अति मन छ है 126
  • @
    @dawapurbelixoro8518منذ 3 سنوات चिज गुरुङ को गाउने शैली शब्द चैन चाहिँ हो अति मिठो गित ट्रेनिङ मा पुगोस सुभकामना 104
  • @
    @strugglelife9335منذ 3 سنوات दोहोरी च्याम्पियनबाट चिज गुरुङ र राजु केसी बाहिरीदा नमजाको महसुस भैरहेको छ 2
  • @
    @lavamogarmogar8939منذ 3 سنوات अति अर्ग्यानिक गित को गुरु चिज गुरुङ अहिलेको पुस्ताले मन पराउने गायक 142
  • @
    @anilkapoor4380منذ 3 سنوات म सुदुरपुर्बी को भए पनि पश्चिमको लोकदोहोरी अति मन पर्छ र सधै हेर्ने गर्छु। शब्दको बाण रुपि प्रहार गर्ने चिज गुरुङ असध्यै मन पर्छ उहाको हरेक दोहोरीहरु दशौं पटक दोहोर्यौदै हेर्ने गर्छु। 10
  • @
    @arngrg3320منذ 3 سنوات चिज गुरुङ त हुँदै हो तर सुनिता अधिकारी पनि कम चै हैन।एकदमै सदाबहार स्वर रैछ सुनिता अधिकारी जि को पनि।सबैको प्रगतिको कामना गर्दछु। 38
  • @
    @ashleshaoli7800منذ 3 سنوات याे गित चिज भाइ काे शब्द अति good छ मैले 10 पटक सुनिसके प्रगति काे शुभकामना सबै टिम लाई । 31
  • @
    @harikhanal6072منذ 3 سنوات चिज सर हजुर को गायन शैली मन पर्ने को को हुनुहुन्छ ? 38
  • @
    @sarumaraniexpressمنذ 3 سنوات सरिलो स्वोर मा चोटिलो प्रहार अनि अर्घानिक शब्द को खानी हो हाम्रो चिज गुरुङ । ️️☝️☝️ 12
  • @
    @bhawanapaudel8802منذ 3 سنوات चिज गुरुन लाई दोहोरी बाट निकाल्नु पाप हो दोहोरी चेन्पेन लाई my best singer chij gurung 34
  • @
    @narsinghkhatri4269منذ 3 سنوات चिज गुरुङ जि पछिल्लो चरणमा गाउँ घरमा हुने ब्यबहारिक गित गाउँन थाल्नु भयो,यो एकदम राम्रो कदम हो,बधाई छ 24
  • @
    @ramchandgulmeli5306منذ 3 سنوات चिज गुरुङ्ग दाइको गाउने कति राम्रो शैली आहा।। चिजको हरेक शब्दमा मिनाको उत्तिकै मिठो हासो। सबैलाइ सफलताको शुभकामना ।। 43
  • @
    @bishnusubedi1996منذ 3 سنوات चिजगुरुङ्गकाे ठेट गाउले पाराकाे दाेहरि सुन्दा धेरै हांसाेलाग्याे धन्नेबाद 47
  • @
    @dilbirahi7309منذ 3 سنوات मेरो अति नै मन पर्ने गायिका मिना र टिका पुनलाई दोहोरिमा देख्म पाउदा खुशि लाग्यो र हाल भाईरल हुदै आउनु भाको चिज भाई लगायत सम्पुर्ण टिमलाई बधाई छ! 14
  • @
    @jhalakkhatri5359منذ 3 سنوات सबैको कमेन्टमा चिज गुरुङ को बर्णन गर्दा सारै खुसी लाग्यो
    उहाको समुधुर अर्गानिक घुसेको हुन्छ सलाम छ चिज सर
    13
  • @
    @runjithunter4262منذ 3 سنوات चिज गुरुङ बवाल यथार्थ शैलीमा एकदमै मनपरयो ।। शालिन गायक चिज दाइ सलाम▶️⏩️ 12
  • @
    @Nar6007منذ 3 سنوات आहा! दोहोरी दामी छ। दुई जना श्रीमतिको झगडा मिलाउने क्रममा भएको जुहारीका शब्दहरुले असाध्यै हंसाए। गायक गायीकाहरु सबैलाई धेरै धन्यवाद छ। 7
  • @
    @shankatoli5284منذ 3 سنوات चिज गुरुङ्ग ले जुन टुक्का गायो तेहि टुक्का उत्त्कृष्ट हुन्छ्‍‍‍‍❤️‍ 28
  • @
    @sangamgautam9018منذ 3 سنوات ठेट र मौलिक लोक गितको सरल शब्द चयनमा बादशाह चीज गुरुङ। 5
  • @
    @shibabahadurmahat6357منذ 3 سنوات चिज गुरुङले गाएको दोहोरी एऊटा पनि छुटाऊनी मन लाग्देन 8
  • @
    @devthapa2633منذ 3 سنوات यथार्थ लोकल शब्द को प्रहार चिज जि को, मिठो -मिठो शब्द लाई चोतिलो, चोपिलो बनाउनी मिना जि को लजालु सोभाब को हांसो सारै राम्रो लाग्यो, होल तिम लाई धेरै धेरै प्रगती को कामना । 4
  • @
    @jasutamu1678منذ 3 سنوات यो प्रतिस्पर्धा दामी बबाल लाग्यो हजुर सबैलाई मेरो नमन अनि शुभकामना व्यक्त गर्दछु। 11
  • @
    @sunitaadhikari4689منذ 3 سنوات नमस्कार हामिले गाएको दोहोरी हेरेर राम्रा राम्रा प्रतिक्रिया दिनुहुने सम्पूर्ण लाई हृदय देखि धन्यवाद 38
  • @
    @shibabhattarai740منذ 3 سنوات हेर्न सुन्न साच्चै मजा आउने क्या चिज दाइ ले दोहोरी गाए ठाँउमा धेरै रमाइलो 5
  • @
    @abiralbhatta1433منذ 3 سنوات चिज गुरुङ्ग बराबर को शब्द चयन गर्ने कोहि देखिन ऐले सम्म आगामी दिनको लागि शुभकामना चिज भाइलाइ❤️❤️❤️❤️❤️❤️❤️❤️ 35
  • @
    @khadkabk9712منذ 3 سنوات अर्गानिक दोहोरी सारै मन पर्यो। दिन्भरी को थकान नै मेटियो। सम्पूर्ण टिमलाइ धन्यवाद छ। स्पेसल लन्ठु भाइ चिज सारै मन पर्छ। 4
  • @
    @janakrajalimagar6994منذ 3 سنوات चिज गुरूङ को गाउँदाको अनुसासन एकदम मन पर्छ।
    सारै रमाईलो दोहोरी सम्पुर्ण कलाकार टिमलाइ शुभकामना छ।
    3
  • @
    @sumitraghimire5158منذ 3 سنوات Raju pariwar ra chijj bhai lai king of the lok star vanda hunxa hamro nepal ma 3
  • @
    @anilmagar103منذ 3 سنوات चिज सरलाई शब्द पनि कहाँबाट आउँछ हो ? सारै राम्रो लाग्छ साङ्गितिक यात्राको लाखौं लाख सुभ कामना । 3
  • @
    @sitakshetrikshetri9915منذ 3 سنوات चीज भाइ को मुख देखे त हाँसो आउँछ गीत सुन्द त बेहो स नाई हुन्छु म त 93
  • @
    @sertamang1064منذ 3 سنوات Chij vai ko arganik sabda dd haruko makhamali abaj ma ajako dohori dherai ramailo love you all 6
  • @
    @dhurbabasnet4192منذ 3 سنوات चिज भाई को दोहोरी एकदमै रोचक र घोचक जती हेरे जती सुने पनि मनै अघाउदैन । दोहोरी गाएक मा छुट्टै पहिचान बनाउन सफल भएको कलाकार भन्न रुचाउछु यसैगरी सफलता को सिखर चुम्नोहोस । 22
  • @
    @remsingtan8506منذ 3 سنوات Chej ji sachekai chej hunu hunchha. Congratulations all team. Ekdam ramro chha. 6
  • @
    @yik8980منذ 3 سنوات चिज ब्रो मिना लामा जोडी सारै मिल्छ है रिअल मै जोडी हेर्न पाउ। 4
  • @
    @hridayamurau2430منذ 3 سنوات chij gurung is talent person in dohari. 9
  • @
    @rabingrg35منذ 2 سنوات अर्गानिक लोक दोहोरी भेटियाे,
    हेर्दा , सुन्दा दिनभरिको थकान मेटियाे लोक दोहोरीको सर्जकहरुलाई विशेष धन्यवाद !
    1
  • @
    @ushrestha73منذ 3 سنوات अति उत्कृष्ट अनी रमाईलो दोहोरी ❤
    भाग 2 पनी पस्कनु होला
    भाग 2 को पर्खाइ मा को को हुनुहन्छ??
    37
  • @
    @manugurung6019منذ 3 سنوات एकदमै सुपर अझै सुन्न मन थियो समय छोटो भएको अनुभव भयो। सम्पूर्ण दर्पण टिमलाई र गायक गायिका हरु लाई धन्यवाद। 4
  • @
    @subashduwadee2973منذ 3 سنوات Chij gurung ko live dohori sarai ramro hune pure Nepali words ra Nepali pan hune ❤️❤️ 6
  • @
    @basrana4122منذ 3 سنوات Thank yo all rodhi team. You guys are awesome. Best wishes. Namaskar from London 7
  • @
    @bisworajthapa9473منذ 3 سنوات Aaha sunita bahiniko kati metho giet sunna paiyo daro diyo la khuse lagyo dohori ho yata autita vaihalxa 3
  • @
    @haribahadurthapa5837منذ 3 سنوات Very entertaining Dohori , thank you all. 15
  • @
    @govindshreshta7507منذ 3 سنوات अब येस्को पनी भाग १ भाग २भाग ३भाग ४ आउनू पर्छ अति रमाइलो दोहोरो लांठू भान्दा पनी कड़ा यो 8
  • @
    @nikita_gurung412منذ 3 سنوات सुमधुर स्वर तथा शब्दको धनी चिज गुरुङलाई सम्मान छ । 3
  • @
    @nabinpun7548منذ 3 سنوات जति सुने पनि सुनी रहने मन लाग्ने यो गीत . 2
  • @
    @rabimagar6174منذ 3 سنوات पुराना पुस्ता का दोहोरि king राजु परियार सर अनि अहिले को पुस्ता का दोहोरि king चिज कुमार सर लाई मान्छु म त 122
  • @
    @kamalabhandari528منذ 3 سنوات आहा!रमाइलो छ दोहोरी ।दर्पणको जय ,अझै प्रगति हुँदै गय!सबै टिमलाई बधाई छ। 5
  • @
    @krishnakalakheti5441منذ 3 سنوات चिज गुरूडंको गाऊने सैले सारै राम्रो लाग्छ मलाई त हजुरहरूलाई कस्तो लाग्छ कुन्नी मिना बैनीले पनी राम्रो गाऊनु हुन्छ सबैलाई बदाई छ 6
  • @
    @rabingrg35منذ 2 سنوات धेरै राम्रो सबै तिमलालाई धन्यवाद! संगीतिक क्षेत्र अन्तर्गत लोक सङ्गीतमा आफ्नो मौलिकता भेटिन्छ।
  • @
    @djkchannel6468منذ 3 سنوات Congratulations mama G
    I wish you progress Advancement
    Very nice song collection word of music again listen same every good song come out your music
    4
  • @
    @shamsher384منذ 3 سنوات चिज जि को सब्दबाण सारै मन पर्यो । सबैलाइ धन्यवाद 26
  • @
    @pkbofficialnepal1950منذ 3 سنوات आहा! कति मिठो दोहोरि शूभकामना सबै टिमलाई 1
  • @
    @avirosni7015منذ 3 سنوات नामै चिज अनि मननपर्ने त कुरै हुदैन हिरो हो नि सर त सुरुवात नै खतरनाक शब्द बाट भाको रमाइलो मन पर्यो मिना दि चिज दा को म त फ्यान ठुलो सुनिता दि को नि मन पर्छ शब्द आवाज सबैलाई नमन 4
  • @
    @reshammagar1953منذ 3 سنوات Geeth dherai ramro xa
    Ramailo lagyu
    Ajajhai Pani agami din haru ma
    Pani yestai nai ramro geeth
    Liyar aunu hola thanku so much chij ko sir tm haru lai❤️❤️
    .
    ...وسعت
    1
  • @
    @dineshmagar4623منذ 3 سنوات चिज र मिना को बिहे भाको देख्न पाउfavourite both 1
  • @
    @jalimdhojgurung6733منذ 3 سنوات Chij Grg ko organic sabda xanot excellent xa, all the best all entire team.♥️ 4
  • @
    @gautamjapaneselanguagemate5788منذ 3 سنوات Chiz gurung is one of the soft vocal singers . . . 2
  • @
    @bbgurung7395منذ 3 سنوات My favorite singer chej gurung thanks for all team 1
  • @
    @chakgurung3175منذ 3 سنوات चिज भाई को हरेक टुक्क अब के औंछा भनेर सुन्नको लागि एकदम आतुर हुन्छा 7
  • @
    @reshampurja6996منذ 3 سنوات बबाल घम्सा घम्सि दोहोरी सौता सौतेनी बीचको️️️️ 2
  • @
    @sujanmagar7569منذ 3 سنوات चिज दाइ को साब्द धेरै मन पर्छ।सफल्ता को सुभकामना।। 7
  • @
    @bhawanapaudel8802منذ 3 سنوات फेरि तेहि गित मा आउनु पर्यो चिज जिउ सानी माया मै हजुर को दोहोरी चाई लास्ट मन पर्छ 10
  • @
    @rupakrajdahal5191منذ 3 سنوات दोहोरी गीतमा शब्दको खानी चिज गुरुङ Love you bro 14
  • @
    @nishanrai3212منذ 3 سنوات Lot's of love.congratulation all entire team. 7
  • @
    @subarnauyoutube3139منذ 3 سنوات मीना दिदी र टिक दिदी को हाँसो ले लोभयो चीज दादा हो शब्द टुक्का ले कति लाई मनोरञ्जन दियो है 8
  • @
    @avirosni7015منذ 3 سنوات बाजै भैछौ के जाती खसेर हिहि आम्मा हो कतिबिधी गहिराइमा पुगेर शब्द निकाल्न सकेको होला उफ्फ नसकिने भो tiktok को भाइरल ल यो शब्द नि 3
  • @
    @nbadhikari7017منذ 3 سنوات चिज भाइ मिना बैनी सुनिता बैनी को दोहोरी दामी छ । धेरै समय पछि सुन्न पाइयो सुनिता बैनी को खुशी लागेयो love u all दर्पन परिवार 6
  • @
    @bambahadurshahi2333منذ 3 سنوات गोर्खाली चिज साच्चिकै चिज गाउने आहा !!! 13
  • @
    @surajsen8546منذ 3 سنوات चिज भनेको चिज नै हो तर माया नै मोरिसक्यो दोहोरी च्याम्पियन बात 6
  • @
    @ghamansing2578منذ 3 سنوات sunita Adhikari lai chij Gurung le dherai pelnu vayo mina lama kanxi banera maya dherai paunu vayo kasailai kehi vannu xain tinai jana mero friend hunuhunxa badhai xa dohori ramailo lagyo☂️ 4
  • @
    @dhirajsunar7132منذ 3 سنوات चिज भनेकाे चिजनै हाे
    नामै काफिछ ।
    10
  • @
    @kishorthapamagar4461منذ 3 سنوات चिच गुरुङले गाउनलाई मुख खाेल्ने बित्तिकै हास उठ्छशब्द कडा 1
  • @
    @sonikasoorat64منذ 3 سنوات चिज चिज नै हो क्या दोहोरी सारै रामाइलो सम्पुर्ण teem अनि कलाकार ज्यु हरु सबैलाई धन्यवाद 12
  • @
    @sthishwor6605منذ 3 سنوات सुनिता अधिकारि live दोहोरी मा अलि कम देखे जस्तो लाग्यो तर गीत अति राम्रो गाउनु हुदोरैछ खुब रमाइलो लाग्यो त्यो पनि चीज र मिना संग supop अझै धेरै एस्ता गीत हरु सुन्न पाम सुभकामना सबैलाइ 6
  • @
    @dhurbabatha9218منذ 3 سنوات चिज गुरुङ मौलिकता लाई टिपेर सब्दहरुको माला उन्न अब्बल हुनु हुन्छ। 6
  • @
    @rajanshrestha6404منذ 3 سنوات एकपल्ट पालाे सबकाे अाउदाे रहेछ, पहिले राजु परियार, अहिले चिज गुरुङ्ग । 5
  • @
    @Chandra-Suryaمنذ 3 سنوات aaha kati ramailo dohori sakeko pattai vayena.. kati mitho aawaj Mina Lama ani Sunita Adhikari dubai jana ko
    Organic gayek Chij Gurung vs ra id="hidden11" class="buttons">mri ani anushasit gayika Mina Lama ko bejod ghamasan dohori juraunu paryo plz
    dubai jana shabda prahar garna ekdamai mahir xan plz
    ....وسعت 7
  • @
    @adhikaribirendra6247منذ 3 سنوات टीका पुन दिदी जुना शिरीष र राेशन बाबू कुत्ताल कहिले देख्न पाईन्छ उनिहरु ले गाएकाे राम कसम गित सुन्न पाईएला । 3
  • @
    @l0kendrakc496منذ 3 سنوات कान्छीले माझ्ने भाडो जुठ्ठो
    जेठ्ठीलाई यहाॅ सारै रिस उठ्यो।।
    चिज चिजै हुनुहुन्छ।❤❤
    6
  • @
    @sarojkishan8314منذ 3 سنوات चिज सोल्टा शब्द को खानी हासी हासी मरि सके यो गित सुनेर भन्नु चाहन्छु 19
  • @
    @birmakhadka6263منذ 3 سنوات यश दर्पण कार्यक्रम लाई माया गर्नुहुने सम्पुर्ण भगवाण रुपि दर्सक ज्यु हरु मा सम्मान बेक्त गर्दछौ काम गर्दै जाने क्रम मा केही कमी कम्जुरि भय मा क्षमा चाहान्छौ मन का भावना कमेन्ट मा लेख्नु होस!! 12
  • @
    @sbrai8048منذ 3 سنوات चिज गुरूङलाइ शब्दहरू चै अाउने हाे । सारै मन परेाये । 2
  • @
    @ramgyawali1317منذ 3 سنوات चिज गुरुङ्गको शब्दको प्रहार सच्चिकै wow छ त 7