المدة الزمنية 24:19

KAROBAR NEWS 2022 01 14 इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरको सहमती भाँडीया, कारण के

بواسطة Karobar Online TV
568 مشاهدة
0
20
تم نشره في 2022/01/14

KAROBAR NEWS || आज २०७८ पुस ३० गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 14 January 2022 आजको मुख्य समाचार १. नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको सहमती भाँडीयो, नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न । २. बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन निर्माण भइरहेको सरकारको भनाई । ३. साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठको चेतावनी । ४. सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने खानेपानी मन्त्री उमाकान्त चौधरीको दावी । ५. स्थानीय निर्वाचनको वातावरण बनाउन निर्वाचन आयोगलाई राजनीतिक दलका नेताहरुको सुझाव, बैशाख १४ गतेभित्रै निर्वाचन सम्पन्न गर्ने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह । ६. सामुदायिक वन उपभोक्ता महासंघले आन्दोलनको कार्यक्रम घोषणा । ७. पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको भीड । ८. मुलुकको अर्थतन्त्रको मुख्य आधार मानिंदै आएको रेमिट्यान्स चालु आर्थिक बर्षको सुरुदेखि नै घट्दो, कात्तिक मसान्तसम्म जम्मा ३ खर्ब ८८ अर्ब मात्रै भित्रियो । ९. यो साता शेयर बजारमा १ सय ६५ दशमलव २८ अंकको वृद्धि । #KarobarDaily #Nepse #fasttrack#Todaynews #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #nepalrailways # mcc #sharebazar #nepse Please Like, Share, Comment and Subscribe Our Youtube channel /channel/UCBco ...

الفئة

عرض المزيد

تعليقات - 1