المدة الزمنية 4:37

विद्यार्थी राजनीतिदेखि पाँचौँ पटक प्रधानमन्त्रीसम्म शेरबहादुर देउवा Sherbahadur Deuwa full Biography

47 مشاهدة
0
0
تم نشره في 2021/07/14

नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्। आफ्नो राजनीतिक जीवनमा आलोचकबाट 'प्रजातन्त्र दरबारलाई लगेर बुझाएको' भन्ने आरोप खेपेका देउवालाई पहिलेका कार्यकालका आधारमा कैयौँले 'काबिल' प्रधानमन्त्रीको रूपमा लिँदैनन्। यद्यपि देउवाका प्रशंसकहरू उनलाई 'पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल' व्यक्तिका रूपमा चित्रण गर्छन्। #sherbahadurdeuwa #Biography

الفئة

عرض المزيد

تعليقات - 0